विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अन्तराष्ट्रिय युवा दिवस २०२३ को अवसरमा उत्प्रेरणा एवम सचेतनात्मक कार्यक्रम

सिम्रौन्गढ़ नपा psa
Share This

भिम बहादुर लामा।

अन्तराष्ट्रिय युवा दिवस २०२३ को अवसरमा भरतपुर महानगरपालिकाको आयोजनामा सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत दुई दिने कार्यक्रम “रक्तदाता उत्प्रेरणा एवम सचेतनात्मक कार्यक्रम “आज पहिलो दिन चार बिद्यालयहरुमा सम्पन्न भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अर्किड कलेज,नारायणी पब्लिक ईंग्लिश बोर्डिङ स्कूल,सप्तगण्डकी बहुमुखी क्याम्पस र नारायणी नमूना मा.वि मा कार्यक्रम गरिएको थियो । साथै यस कार्यक्रम ब्लड डाेनर्स सोसाइटी नेपाल, सरल नेपाल,डाइनामिक मिडिया को संयुक्त सहकार्यमा सन्चालन भएको थियो । एवम् कार्यक्रम सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङद्वारा प्रायोजन गरिएको थियो। यस कार्यक्रमको प्रशिक्षक नेपाल रेडक्रस सोसाइटी ,चितवन जिल्ला सदस्य रुद्र अधिकारी,प्रशिक्षक बिनिता गौतम,बिस्वनाथ सापकोटा रहनु भएको थियो ।

Karaiya Mai Notice Winter

कार्यक्रममा ब्लड डोनर्स सोसाइटी नेपालका सस्थापक अध्यक्ष अर्जुन अधिकारी , केन्द्रिय उपाध्यक्ष सन्तोस शाह , केन्द्रिय महासचिव अन्जन दवाडी साथै सदस्यहरु प्रवल केसि , दिपक घिमिरे , एवम सरल नेपाल का अध्यक्ष मनिष पौडेल , भ न पा शैक्षिक प्रशासनका अर्जुन सिंह मडै, नेपाल रेडक्रसका चिज आले समेतको उपस्थिति रहेको थियो ।

Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed