CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

कोरोना भाइरस बाट ज्यान जोगाउन प्रहरी द्वारा लाठीचार्ज

फेटा GP PSA
826
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

कोरोना भाइरसको कहर दिनप्रतिदिन बढ्दो क्रममा हालको अवस्था चिन्ताजनक हुँदै गइरहेको छ। कोरोना भाइरसको तथ्यांकअनुसार हालको अवस्थामा संक्रमितको संख्या ४३५,९४९ रहेका छन। भने ४१२,४३० जनाको अवस्था मध्यम रहेको छ। त्यस्तै २३,५१९ जनाको अवस्था चिन्ताजनक रहेको वर्ल्डोमिटरले जनाएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

हाल सम्म १६०,४०० जना संक्रमित मध्ये १३३,०५७ जना निको भएको र २७,३४३ जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ। हाल सम्म ५९६,३४९ संक्रमित मध्ये २७,३४३ जनाको मृत्यु भएको छ। भने १३३,०५७ जना निको भएको तथ्यांक रहेको वर्ल्डोमिटरले जनाएको छ।

कोरोना भाइरसको संक्रमनको दृष्टिकोणले हेर्ने हो भने सबैभन्दा उच्च कोटीमा अमेरिका रहेको छ। भने मृत्युको संख्यामा हेर्नेहो भने सबैभन्दा उच्च कोटीमा आजको तथ्यांकअनुसार इटली रहेको छ।

अमेरिकाको संक्रमित संख्या १०४,१२७ रहेकोे छ भने ४०० जनाको ज्यान गएको छ। त्यस्तै दोस्रो स्थानमा संक्रमित रहेको  इटलीमा ८६,४९८ जना रहेको छ। भने मृत्युको संख्या ९१९ रहेको छ। मृत्युको संख्यामा हेर्नेहो भने इटली पहिलो स्थानमा रहेकोे छ।

Karaiya Mai Notice Winter

पहिलो तथ्यांकअनुसार सबैभन्दा बढी इटलीमा ९१३४, दोस्रो स्थान स्पेनमा ५,१३८ र तेस्रो स्थान चाइनामा ३,२९५ जनाको मृत्यु भएको छ। भने चौथो स्थान इरानमा २,३७८ र पाँचौ स्थान फ्रान्समा १९९५ तथा छैटौं स्थान अमेरिकामा १,६९५ जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ।

सोही अनुरुप हाम्रो नेपाल पनि जोखिमको कागारमा रहेको हुनाले जनताको ज्यान जोगाउन जनतामाथि नै प्रहरी द्वारा लाठीचार्ज गर्नुपर्ने अवस्था रहेको देखिएको छ।

जनताको ज्यान जोगाउन नेपाल सरकारले बाहिर भिडभाड नगरी घरमा बस्न लाई आग्रह गरे तापनि जनताले बुझ्न नचाहेकोले प्रहरी प्रशासन बाट लाठीचार्ज गरि भिडभाड रोक्नु पर्ने अवस्था रहेको बुद्धिजीवीहरुको बुझाइ रहेको छ।

हाम्रो नेपालमा हाल सम्म ४ जना संक्रमित मध्ये एक जना निको भएको तथा तीन जना उपचाररत रहेका छन।

हालको अवस्थामा हाम्रो नेपालका सर्वसाधारण आफ्नो ज्यान  जोखिममा रहेको कुरा कुरा लाई नबुझी भिडभाड गर्ने गरेको हुनाले प्रहरी प्रशासन बाट उक्त जोखिम बाट बचाउन लाई लाठीचार्ज गर्ने अवस्था रहेको विभिन्न जानकार हरुको बुझाइ रहेको छ।

सोही कुरा लाई ध्यानमा राखी मधेस जनबिद्रोह समितिका केन्द्रिय सदस्य अजय पटेल र गणेश साहले हिजो विभिन्न ठाउँमा सतर्कता अपनाउनका लागि ह्वाइट सिमेन्ट बाट गोलो घेरा बीरगंजको गन्डक बहुवरी, परवानिपु गापा ४ चैनपुर, परवानिपुर गापा ५ बहुवरी, प्रशौनी गापा लगायतका मुख्य चौकमा रहेका पसल अगाडि बनाएर सचेत रहन आग्रह गरेका छन। यदि यस्तै पालिकाले आ-आफ्नो वाडामा तरिका आपनाइयो भने थियो संक्रमन बाट जोगिने थियोे भने पटेलको धारणा रहेको छ।

पटेलका अनुसार पालिकाका प्रमुखहरु रेडियोमा भाषन मात्र दिएको तर जुन जनताको भोट बाट आफू कुर्सीमा बसेका छन त्यो त्यही जनता लाई करमात्र लिएर कुनै रचनात्मक कार्य नगरी आफुमात्र सुबिधा भोगी बनेको आरोप लगाएका छन।

Baiju sah