CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

नागरिकको सुरक्षामा ज्यानको बाज़ी लगाएर खटिएका सुरक्षाक्रमिलाई संसाद यादवको सहयोग।

फेटा GP PSA
1,035
सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज ,चैत्र १५ :- प्रतिनिधी सभा सदस्य प्रदीप यादवले नागरीक सुरक्षामा आफ्नो ज्यानको बाज़ी लगाएर दिनों रात खटिएका पर्सा प्रहरीलाई किटनाशक औषधि (सेनिटाईजर गर्नै डिसइन्फेक्सन स्प्रे) उपलब्ध गराएको छन् । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित साँसद प्रदीप यादवले प्रहरीलाई बिहाबार राती आफनै निवासमा प्रहरीलाई बोंलोई किटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे), किटनाशक धुलो र फिनायल सहयोग गरेका हुन् ।

Karaiya Mai Notice Winter

विश्वस्तरमा महामारीको रुप लिएको कोरोना संक्रमणको अवस्थालाई मध्यनगर गर्दै संसाद यादवले जिल्ला प्रहरी कार्यालय पर्सालाई २ किटनाशक औषधि (सेनिटाईजर गर्मा डिसइन्फेक्सन स्प्रे), किटनाशक धुलो र फिनायल लगायतका सामग्री सासद यादवले आज एक अनौपचारी कार्यक्रमबीच जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी निरीक्षक रविभुषण यादवलाई उक्त सामग्री सहयोग गरेको कुरा साँसदका स्वकिय सचिव निखिल बरनवालले जानकारी दिए । उनले कोरोना सँगसँगै विभिन्न किसिमको किरा र लामखुट्टेको टोकाईबाट प्रहरीनै बिरामी हुने अवस्था सृजना भएको देखेपछि किटनाशक औषधिलगयातको सामग्री उपलब्ध गराएको बताए ।

हस्तान्तरण कार्यक्रममा संसाद यादवले प्रहरीका लागि कोरोनाबाट शुरक्षित राख्न सरकारसँग विशेष मास्क, पन्जा, चस्मालगयात सामग्री उपलब्ध गराउन आग्रह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

Baiju sah