विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कोरोना भाइरसको टेस्टकिट प्रयाप्त रुपमा उपलब्ध गराउन प्रबक्ता सिंहको माङ्ग

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

पूरा विश्व अहिले कोरोना नामक भाइरस बाट आ-आफ्नो नागरिक लाई बचाउन लडिरहेको बेला नेपाल सरकार लकडाउन को भरमा मात्र नेपाली जनता को जिउ ज्यान संग खेलवाड गरिरहेको राजपा नेपाल बारा का प्रबक्ता अरुण सिंहले लगाएका हुन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यस्तो ठुलो विश्व ब्यापी महामारी को टेस्ट किट प्रयाप्त रुपमा मङ्गाउन नसकेको नेपाल को बर्तमानका संघीय सरकार नेपाली जनता को ज्यान संग खेलवाड नगरे , के गरेको हो ? भने प्रशन गरे ? आफू लाई ठुलो पार्टी भन्नेहरुले महामारी को बेला किन मौन बसेको हो ? भने विभिन्न प्रशन गर्दै आरोप लगाएका छन।

जनता संग भोट लिनु बाहेक उसको अरु समस्या लाई हेर – बिचार गर्नु छैन भनेर मौन बसेको प्रबक्ता अरुण सिंहले ने.क.पा.र नेपाली काङ्ग्रेस लाई लकक्षित गर्दै यो आरोप लगाएका छन । साथै वाहाले तीन करोड नेपाली जनता को ज्यान महासंकटमा रहेको चिन्ता व्यक्त गर्दै , नेपाल सरकारले लाखौ हैन करोडौं को संख्यामा तुरुन्त कोरोना भारस चेक गर्ने किट उपलब्ध गराउन सरकार संग जोडदार माङ्ग गरेका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed