CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कोरोनाको संक्रमण बाट अमेरिकामा ३४ र युकेमा २६० को मृत्यु

फेटा GP PSA
1,012
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

विश्वको तथ्यांक अनुसार ६ लाख २२ हजार ३१६ जना संक्रमित मध्ये १ लाख ३७ हजार ३ सय ६४ जना निको भएका छन । भने २८ हजार ८०० जनाको मृत्यु भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

हालमा ४ लाख ५६ हजार १ सय ५२ जाना संक्रमित मध्ये ४ लाख ३२ हजार १ सय ३६ जनाको अवस्था मध्यम रहेको छ । भने २४ हजार १६ जनाको अवस्था चिन्ताजनक रहेको वर्ल्डो मिटरले जनाएको छ।

आजको अवस्थामा कोरोनाको केन्द्र बिन्दु स्पेन बनेको छ। स्पेनमा आज ६ हजार ५ सय २९ जना नया संक्रमित भेटिएको छ । भने ७२ हजार २ सय ४८ जम्मा संक्रमित मध्ये आज ६ सय ७४ जनाको मृत्यु भएको छ। र त्यहाको जम्मा मृत्यु संख्या ५ हजार ८ सय १२ रहेकोे छ। तथा निको भएको संख्या १२ हजार २ सय ८५ जना रहेको छ।

आज दिउसो पछिको तथ्यांक अनुसार युकेमा आज २६० जनाको ज्यान गएको छ। जम्मा संक्रमित संख्या १७०८९ जना मध्ये १०१९ जनाको मृत्यु भएको छ। भने १३५ जना मात्र निको भएका छन । युकेमा आज नया संक्रमितको संख्या २५४६ रहेको छ।

Karaiya Mai Notice Winter

त्यस्तै अमेरिकामा पनि आज २६ जनाको ज्यान गएको छ। अमेरिकाको जम्मा संक्रमित संख्या १०५१६१ जना मध्ये १७२२ जनाको मृत्यु भएको छ। र २५३८ जना निको भएका छन् । अमेरिकामा आज नया संक्रमितको संख्या १०३५ फेला परेका छन् ।

त्यस्तै इरानमा आज एक सय उनन्चालिस जनाको मृत्यु भएको छ। भने ३ हजार ७६ जना नया संक्रमित भेटिएको छ। इरानमा जम्मा संक्रमित संख्या ३५ हजार ४ सय ८ जना रहेको छ। जस मध्ये निको भएको संख्या ११ हजार  ६ सय ७९ जना रहेको छ।

त्यस्तै बेल्जियममा पनि आज ६४ जनाको मृत्यु भएको छ। भने १ हजार ८ सय ५० जना नया संक्रमित भेटिएको छ। बेल्जियममा जम्मा संक्रमित संख्या ९ हजार १ सय ३४ रहेको छ। भने जम्मा मृत्युको संख्या ३ सय ५३ जना भएका छन। र हाल सम्म्म १ हजार ६३ जना निको भएका छन ।

त्यस्तै नेदरल्यान्डमा आज अचानक ९ हजार ७ सय ६२ जना संक्रमित मध्ये ९३ जनाको ज्यान गएको छ। नेदरल्यान्डमा आज नया संक्रमित १ हजार १ सय ५९ जना भेटिएका छन। नेदरल्यान्डमा जम्मा मृत्यु संख्या ६ सय ३९ जना रहेको छ।

त्यही क्रममा नेपालमा पनि आज फेरि एक जना नया कोरोनाको संक्रमित थपिएको छ। हाल सम्म नेपालमा संक्रमितको संख्या जम्मा ५ रहेको छ। जस मध्ये एक जना निको भएको हो भने चार जना अहिले उपचाररत रहेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश