

कलैया, बारा।
कोरोना भाइरस बारे विश्वको तथ्यांक अनुसार ८ लाख ५९ हजार ९१३ जना जम्मा संक्रमित मध्ये १ लाख ७८ हजार ३ सय ६५ जना निको भएका छन । भने ४२ हजार ३४४ जनाको मृत्यु भएको छ।
हालमा ६ लाख ३९ हजार ७ सय ९६ जाना संक्रमित मध्ये ६ लाख ५ हजार ९ सय ६० जनाको अवस्था मध्यम रहेको छ । भने ३२ हजार ८सय ३६ जनाको अवस्था चिन्ताजनक रहेको वर्ल्डो मिटरले जनाएको छ।


सोही कुरा लाई ध्यानमा राखी आफ्नो जनताको ज्यान जोगाउन सरकार द्वारा गरिएको लकडाउनको आज ९औ दिन युवा नेतृत्व कर्ताहरुले दैनिक ज्यालादारी गर्नेहरुका लागि सहयोगी टिम खडागेरेका छन।
कोरोना विरुद्धको हाम्रो अभियान भन्दै कलैया उप-महानगरपालिकामा सहयोगी टिम घोषणा गरेका छन। अति बिपन्न परिवार वा दैनिक ज्यालादारी गर्ने लाई खाना। आम नगरबासी लाई स्वास्थ उपचार घर बाहिर रहेका र घर फर्किन चाहने लाई सहयोग । लगायत कोरोनाका कारणले समस्यामा परेका आम जनसमुदाय लाई सूचना दिएका छन।
निम्न अनुसारको मोबाइल नम्बरमा सम्पर्क गर्न हार्दिक अनुरोध गर्दै तपाईंको समस्या लाई हामी आफनो समस्या मानी सहयोग गर्ने र गराउने प्रयास गर्ने प्रतिबद्धता समेत गरेका छन ।
- संयोजक
मुकेश साह ……9851219852/9845249852 - सदस्य
२.रमेश साह… 9845723371/9814292101
३.संदिप यादव……9865274426/9807125328
४.प्रभु यादव…..9845038155
५.पुरुषोतम साह…..9851224624/9811172344
६.राज महम्मद राय…..9851188761/9811151340
७.अबिद हुसैन….9845062212/9814294943
८.राजेश्वर प्रसाद कुश्वाहा 9845129191/9808683716
९.अनिल कुश्वाहा……9855023331
१०.डा.सुशील साह…..9862513903
११.अशोक तिवारी…9845058674
१२.डा.मोस्तकिम मंसुर…..9845247467
१३.मनिफ मिया अंसारी…..9804203779
१४.अजय साह….9845491640
१५.सावित्री शर्मा….9845224979/9809154389
१६.राज खान….9841010515/9818723267
१७.बिनोद गुप्ता…9845038399/9821170501
१८.इ.अजित कर्ण…9845225396/9806856341
