

बीरगंज // पर्साको बहुदरामाइ नगरपालिका वडा नं.– ४ स्थित श्री.ने.रा.मा.वि को परीसरमा अयोजित साईकल वितरण कार्यक्रमका सभापति नितेन्द्र प्रसाद साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली काग्रेसका केन्द्रिय सदस एवं पुर्व मन्त्री अजय कुमार चौरसियाले कार्यक्रमको ब्यनर पढि कार्यक्रम उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै भने बहुदरामाइ नगरपालिकामा भोलिको दिनमा प्रविधिक शिक्षा अवस्कता रहेको बताउदै प्रविधिक शिक्षा लियाउन मबाट हने सहयोगको प्रबध्ता जनाउ भएको थियो । भोलिको दिनमा यस नगरपालिका भित्र रहेका कुनै पनि भाई बहिनिहरु शिक्षाबाट बन्चीत हुने छैन नेता चौरसियाले भने ।


