CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भीषण परिस्थितिको बेला राहतमा राजनीति नगर्न रौतहटका राजपा संयोजक दासको अपिल

फेटा GP PSA
740
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

नेपालमा अब झन कोरोनाको संक्रमित संख्यामा वृद्धि भएर ९ बाट १२ पुगेको छ। कोरोनाको प्रकोमपले विश्वभरी २१० वटा देश नराम्रो रुपले प्रभावित भएर आतंकित बनेको छ। हाल विश्वको तथ्यांकअनुसार जम्मा संक्रमित संख्या १८ लाख ५३ हजार १सय ५५ रहेको छ, भने जम्मा मृत्युको संख्या  १ लाख १४ हजार  २ सय ४५ पुगेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यस्तो संघारक संक्रमणका कारण नेपाल, भारत तथ अन्य सकडौ देशमा लकडाउन लगाइएको अवस्था रहेको छ। सोही कारण यस्तो नेपाल सरकारले पनि लकडाउन लगाएको आज तेस्रो सप्ताह हुन लागेको छ। जुन एक मात्र यो रोग बाट बाच्न सक्ने युक्ति रहेको छ। जस्को फल स्वरुप सर्वसाधारण दैनिक ज्यालादारी गरि खाने निम्न वर्गीय गरिव कमदारहरुको अवस्था निकैनै दैनिए भएको हुनाले प्रदेश सरकारले हरेक स्थानीय सरकार लाई राहत अनुदान पठाएको छ।

राहत अनुदानमा कुनै राजनीतिकरण नगरी वास्तविक दैनिक ज्यालारहरु लाई पहिचान गरि आफ्ना पालिका बासिलाइ प्रदान गर्न राजपा नेपाल रौतहटका संयोजक रामप्रवेश दासले एक प्रेस बिज्ञ्यपति जारी गरि अपिल गरेका छन। अनुदानको रकममा राजनीतिकरण गरि अनियमितता भएको बारेमा व्यापक चर्चा भएको सुनेर यस्तो भीषण परिस्थितिमा मानवीय  व्यवहार गरि आफ्नो तथा समाजको गरिमा कायम राख्न लाई विज्ञ्यपति मार्फत अपिल गरेका छन् ।

राहत अनुदानमा कुनै प्रकारको राजनितिकरण वा अनियमितता नहोस् भन्ने कुरामा संबंधित निकाय प्रशासन लाई समेत ध्यानाकर्षण गराउदै संयोजक दासले अपिल गरेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश