CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

छिमेकी जिल्लामा कोरोनाको कहर बढदै गयेको समयमै रौतहटबासी लकडाउनको धज्जीया उदाउदै ।।

Pheta Chhath Shubhakamana
1,113
Bara Gadhi Notice winter

छिमेकी जिल्लामा कोरोनाको कहर बढदै गयेको समयमै रौतहटबासी लकडाउनको धज्जीया उदाउदै ।।

देशमा जनामा कोरोनाको संक्रमण देखियेको छ । छिमेकि जिला पर्सामा एकै परिवारक १७ जनामा कोरोनाको संक्रमणको पुष्टी भएको छ । कोरोनाको संक्रमण बढदै गएको समयमा रौतहट जिलाको सर्वसधारण तथा व्यवसायीहरु लकडाउनको धज्जीया उडाएरहेको देखिदै छ । अहिलेको समयम सरकारद्वारा लकडाउनकको पालना गर्नको लागि सम्पूर्ण संयन्त्र अपनाउदै गरेको छ । तर यो समयमै रौतहट बासी विभिन्न बहाना बनाएर लकडाउनको पालना नगरि एकद्मै निदर भयेर घुम्न निस्किरहेक छन । जिलाममै सबभन्दा बढी मध्यभागमा अवस्थित गरुडामा लकडाउनइओ पाल्ना सबभन्दा कम मात्रामा भैरहेको देखहिन्छ । एक स्थानीयको अनुसार अहिले हामी सचेत हुदैन्नौ भने भोलि गयेर ठुलो जोखिम मोल लिनुपर्छ भनेर , प्रहरी, प्रशासन र स्थानीय निकायको यो तर्फ ध्यान दिनु जरुरी भयेको उहाँ बताउनु । मध्य भागमा अवस्थित गरुडा बजारमा लकडाउनको उल्लंघन सबभन्दा बढी गरुडाको व्यपारी, सर्वसधारण विभिन्न बहानामा गर्दै गरिरहेको स्थनियहरुको भनाइ रहेका छन ।

Baiju sah