CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा माहागढिमाइमा नि:शुल्क आंखा शिविर

फेटा GP PSA
2,395
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव ,बारा।।   माहागढिमाइ नगरपालिकामा १०९ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नि:शुल्क आंखा शिविर हिजो गरिएको छ। गरिब तथा असहाय लाई दृष्टि बिहिन हुन बाट जोगाउन सहयोग गर्ने उदेश्यले नि:शुल्क शिविर संचालन गरिएको छ। किरन आंखा अस्पताल बीरगंज पर्साको आयोजना तथा महिला उत्थान तथा विकास नेपालको सहयोगमा आयोजना गरिएको छ। श्री गढिमाइ महेन्द्र नमुना प्राविधिक विद्यालय बरियारपुर १ मा आयोजना गरिएको छ।

Karaiya Mai Notice Winter

बृजकिशोर कुशवाहाको अध्यक्षता तथा माहागढिमाइ नगरपालिका प्रमुख उपेन्द्र यादवको प्रमुख आतिथ्य एवं हाट अध्यक्ष रामचन्द्र साह तेलि, भुपु अध्यक्ष पनालाल साह, वाडा अध्यक्ष सुदामा साह तेली लगायतका विशिष्ट आतिथ्यतामा शिविर गरिएको छ। किरन आंखा अस्पताल बीरगंज पर्साका नेत्र रोग बिसेसज्ञ डा. अमर क्यालले आँखा परिक्षण गरेका थिए । प्रहरी चौकी बरियारपुरका इन्चार्ज रामानन्द राय यादव, प्रधानाध्यापक रामएकबाल साह लगायतका आतिथियतामा शिविर गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश