CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

समाजका अगुवा एवं धर्म गुरुहरु संग वालबालिका संरक्षण तथा लैंगिक हिंसा न्यूनीकरण सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न

फेटा GP PSA
1,814
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।  समाजका अगुवा एवं धर्म गुरुहरु संग वालबालिका संरक्षण तथा लैंगिक हिंसा न्यूनीकरण सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कलैया उपमहानगरपालिका महिला बालबालिका तथा समाजिक विकास शाखा बारा को आयोजना तथा युनिसेफको सहयोगमा कार्यक्रम गरेको छ। कलैया उपमहानगरपालिकाको सभा हलमा वाडा न।५ का वाडा अध्यक्ष रामअयोध्या प्रशाद मण्डलको अध्यक्षतामा कार्यक्रम गरिएको छ। कलैया उपमहानगरपालिका महिला बालबालिका तथा समाजिक विकास शाखा अधिकृत चन्द्रकला श्रेष्ठको समन्वयमा  गरिएको कार्यक्रम मा महिला हिँसा तथा बालबालिका संरक्षण सम्बन्धि बिष्तृत रुपमा छलफल गरिएको छ।

Karaiya Mai Notice Winter

महिला हिँसा वा बालबालिका असुरक्षित किन हुन्छ कसको कमीले वा के कारण हो विषयमा गहन छलफल वाडा न। ५का समाजका अगुवा एवं धर्म गुरुहरु संग भलाकुसारी गरिएको छ । अन्तरक्रिया कार्यक्रममा अशिक्षा, सोच, तथा व्यहार परिवर्तन नगरे सम्म वालबालिका संरक्षण तथा लैंगिक हिंसा न्यूनीकरण गर्न असम्भव रहेको वाडा का सबै सहभागी हरुले आ-आफ्नो धारणा राखेका थिए। छोराछोरी सबै सम्मान नै हो भन्ने कुरा जबसम्म मनोमस्तिक्स मा बस्दैन तब सम्म लैंगिक हिँसा न्यूनीकरण गर्न नसक्ने सबिको धारणा रहेको थियो । कार्यक्रममा ओमप्रकाश गिरीले लबालिका संरक्षण तथा लैंगिक हिंसा न्यूनीकरण सम्बन्धित प्रकाश पारेका थिए ।

Baiju sah