CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

महेन्द्र आदर्श को कार्यालय प्रमुख सुर्य प्रसाद आचार्य लाई दोशला तथा फुल माला अबिर लागाइ बिदाइ

फेटा GP PSA
1,429
सिम्रौन्गढ़ नपा psa

सबिर आलम,बारा/ आदर्श कोतवाल गाउँ पालिकाको कार्यालय महेन्द्र आदर्श को प्रमुख प्रसाशकिय अधिकृत सुर्य प्रसाद आचार्यको कर्मचारी सामायोजनमा प्रदेश न.३ मा (सरुवा) भएकोले आदर्श कोतवाल गाउँ पालिका द्वारा बिदाई कार्यक्रम को आयोजना गरि बिदाई गरिएको छ।  बिदाई कार्यक्रममा आदर्श कोतवाल गाउँ पालिका प्रमुख मुस्तुफा अन्सारी, आदर्श कोतवाल गाउँ पालिकाका उप-प्रमुख पुनम देवी शाह,वडा न.१ देखि ८सम्मका वडा अध्यक्षहहरु,गाउँ पालिका सदस्यहरु, आदर्श कोतवाल गाउँ पालिकाका सह लेखापाल जय प्रकाश महतो, सामाजिक शाखा प्रमुख अताउल रहमान अन्सारी ,योजना शाखा प्रमुख बलिराम यादव ,जिन्सी शाखा प्रमुख रामबाबु पाल, आदर्श कोतवाल ,गाउँ पलिका स्वास्थ समयोजक पारस राय यादव ,सह समयोजक रामाकन्त साह,युवा नेता लालबहादुर साह,ईलाका प्रहरी महेन्द्र आदर्श का प्रमुख राम प्रसाद साह,अाइटि अफिसर अमीर मिया अन्सारी लागायतकाले दोशला तथा फुल माला अबिर लागाइ बिदाइ गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश