CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

दुर्गाभगवती गाउँपालिकाको अार्थिक सहयोगमा पढ्ने छात्राहरुलाई साईकल बितरण।

दुर्गाभगवती गाउँपालिकाको अार्थिक सहयोगमा पढ्ने छात्राहरुलाई साईकल बितरण।

Pheta Chhath Shubhakamana
2,131
Bara Gadhi Notice winter

दुर्गाभगवती गाउँपालिकाको अार्थिक सहयोगमा पढ्ने छात्राहरुलाई साईकल बितरण।

अमित ठाकुर।रौतहट।फागुन २७। रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकाको अर्थिक सहयोगमा बेटी बचाउँ बेटी पढाउँ कार्यक्रम अन्तरगत सोही गाउँमा ३ सय भन्दा बढी छात्राहरुलाई साईकल बितरण गरेका छन।

Karaiya Mai Notice Winter

गाउँपालिका अध्यक्ष अरुण साहले चालू अार्थिक बर्षमा छात्राहरुलाई साईकल बितरण गर्ने बजेट छुट्याई अाज एक समारोह बिच कक्षा ८ र ९ का छात्राहरुलाई साईकल बितरण गरेका छन। तराई समुदायका अभिभावकहरुले अाफ्नो छोरीलाई कम पढाइ कमै उमेरमा बिहे गरेको गाउँ गाउँमा हेर्न पाउन्छन। तर छोरीलाई पढ्नका लागि अावश्यक पर्ने समान नदिदा छोरीहरु पढ्नबाट बन्चित हुने गर्दछन्। छोरीहरु कम पढ्दा दाईजोको माग बढी हुने गर्दछन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८

तर यस्तो प्रबृती हुदाहुदै पनि तराईका अभिभावकहरु छोरीलाई पढ्नबाट बन्चित गर्दछन्। तर प्रदेश नंबर २ का सरकारले बेटी बचाउ बेटी पढाउ अभियान थालेपछि तराईका अभिभावकहरु अा-अाफ्ना छोरीलाई बिधालयमा पढ्न पठाउन थालेका छन। प्रदेश नम्वर २ का सरकारले “बेटी पढाउ, बेटी बचाऊ” अभियान अन्तर्गत साधनश्रोतको अभावमा कोहीपनि छात्राहरु विद्यालयको अध्यापन गर्नबाट बंचित नहुने भने उद्देश्यबाट आज दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष साहले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई साइकल वितरण गरिएका छन् ।छोरी साक्षर नभए समाज तथा आउदो पुस्ता अशिक्षित भई सधै वेरोजगारी, गरिवी बढ्ने भएको हुँदा अनिवार्य रुपमा छोरीलाई उच्च शिक्षा दिएर केन्द्रीय सरकारको अभियान विहावारी २० बर्ष पारी जस्ता अभियानलाई समेत मद्दत पुग्ने बताए । शिक्षाले दाईजो, अन्धविश्वास जस्ता समाजमा व्याप्त रहेका कुरुतीहरुलाई निर्मुल पार्न सकिने भएको हुँदा दुर्गा भगवती गाउँपालिकामा गुणस्तरिय शिक्षा प्रदान गर्न र कोही पनि बालकालिकाहरु विद्यालय बाहिर नरहुन भने अभियानमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै जाने जानकारी दिए। सो समारोहमा प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला समन्वय समिति रौतहटका सभापति रामएकवाल राय यादव, रौतहटका सेना प्रमुख, रेवन्त झा, वडा अध्यक्ष डिके झा सहित स्थानीयहरुको उपस्थिति रहेको थियो।

Baiju sah