CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भ्रष्टै भ्रष्टले भरिएको राजदेवी नगरपालिका, मेयर सिंहको मनपर्दो कार्य

फेटा GP PSA
2,141
सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर।रौतहट।।  रौतहट जिल्ला राजदेवी नगरपालिका अहिले भ्रष्टै भ्रष्टले भरिएको नगरपालिका बनेको छ। गौर नगरपालिकाको पुर्वपट्टी रहेको राजदेवी नगरपालिकामा मेयर धिरेन्द्र सिंहले ठेक्का पट्टामा लाग्ने सबै उपकरण किन्नमा ब्यस्त भएको र बिकाशको कार्यमा शून्य रहेको स्थानीयहरुले अारोप लगाएका छन। नगरपालिकाबाट चल्ने भाडामा सवारीको कुनै लेखजोख नरहेको उपमेयर अंसु सिंहले जनाएकी छिन।सो नगरपालिकाबाट चल्ने सवारीसाधनको अहिले सम्म भाडा मेयरको ब्यक्तिगत डायरीमा रहेको उपमेयर सिंहले अारोप लगाएकी छिन।

Karaiya Mai Notice Winter

नगरपालिकामा मेयर सिंहले बिकाशको शिलशिलामा अाफ्नै मनपर्दी काम गरीरहदा स्थानीयहरु दुख ब्यक्त गरेका छन। नगरपालिकामा मेयर सिंहले ठेक्कामा लाग्ने टिपर, जेसिबी,रोलर ईत्यादी सवारीसाधन किन्दा कतै न कतै अाफ्नो ठेक्का चलाउने रहेको स्थानीयहरुले अारोप लगाएका छन। गाउँको बिकाश कुरै नगरि नगरपालिकामा जाने बाटो नै नबनेको हुदा गाउँको बिकाश कसरी हुने स्थानीयहरु भन्न थालेका छन। नगरपालिकामा अावश्यक पर्ने एमबुलेन्स,बारुनयन्त्र न किनी ४ वटा टिपर किनेका छन। मेयर सिंहले पहिले ठेक्काको काम गरि रहदा चुवानको बेला कांग्रेस पार्टीबाट मेयर पदमा निर्वाचित भएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मेयर सिंहले ठेक्काको काम पहिले गरिरहदा अहिले नगरपालिकाको बजेट टिपर, जेसिबी रोलर किन्नमा लागेको स्थानीयहरु जनाएका छन। सो नगरपालिकामा छानबिन हुदाँहुदै पनि छानबिन समिति नै नगरपालिका मुर्झिएको स्थानीयहरु अारोप लगाएका छन। ४ वटा टिपरको कुनै कामै नरहने र अाफ्नो ठेक्कामा चलाउन यति उपकरणहरु किनेको स्थानीयले अारोप लगाएको छ। यस बिषयमा छानबिन हुन एकदम जरुरी रहेको स्थानीयहरु जोडदार मांग गरेका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश