CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नसस संघर्ष समिति संग सहमति पछि कलैया उपमहानगरपालिका मा भएको तालाबन्दी खुल्यो

फेटा GP PSA
1,525
सिम्रौन्गढ़ नपा psa

बारा //  बारा जिल्लाको सदरमुकाम कलैया उप महानगरपालिका मा नगर संघर्ष समिति ले तालाबन्दी गरेका थिए । वाडा न. आठमा बजेट सम्बन्धि भएको विवाद का कारण तालाबन्दी गरिएको नसस संगर्ष समिति अध्यक्ष संभु गुप्ताले जनाइएका हुन । वाडा न. ८ मा आज भन्दा करिब एक हप्ता पहिला गत मंगलबार २१ गते देखि तालाबन्दी गरिएको थियो।

वाडा न। आठको वाडा कार्यालय वाडा न. ५ बाट सञ्चालन हुँदै आएको तथा आर्थिक वर्ष ०७५/७६ को वार्षिक योजना मनोमानी तरिकाले पठाएको बिरोध गरि कुनै पनि योजनाका कार्यक्रम वाडा बोड मार्फत जानुपर्ने एवं वाडा न. ८ का वाडा कार्यालय आफ्नै वाडा बाट संञ्चालन हुनु पर्ने माग राख्दै तालाबन्दी गरेका थिए। गत मंगलबार गरिएको तालाबन्दी लाई अवज्ञ्या गर्दै २७ गते ताल्चा ताेडे पछि आक्राेसमा आएर उपमाहानगरपालिका मा आज दुइ घण्टा तालाबन्दी गरिएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त वाडामा रहेको बजेट बाट वाडा न. ५ मा रहेको रामराजा बहुखी क्याम्पसमा  ५ लाख दिएको र वाडा न. ७ मा रहेको दुर्गा माविमा अध्ययनरत विध्यार्थीहरु लाई १० लाखको साइकल वितरण गरि बजेट चलाएकोमा बिरोध गरेका छ्न। वाडा न. ७ का श्याम राज गौतम, वाडा न. ८ का धनिफ मंसुर, शेषनाथ साह, वाडा न. १५ का कयुम अन्सारी लगायत का सदस्य हरु ले विरोध गरेका थिए।

तालाबन्दी भए पश्चात् तत्काल नसस संघर्ष समिति संग नगर प्रमुख राजेश राय यादव र नगरका प्रमुख प्रशासकीय अधिकृत शिव रिजाल लगायतकाले ले उक्त वाडाका वाडा अध्यक्ष बिक्रम यादव लाइ बोलाइ उपमहानगरपालिका को सभा हलमा बैठक बसि छलफल गर्दा समितिको माग अनुसार ताल्चा खुलेको छ। आफ्नो वाडा को रकम आफ्नै वाडामा खर्च गर्ने, वाडा न. ८ का वाडा कार्यालय आफ्नै वाडा बाट संञ्चालन गर्ने, योजनाका कार्यक्रम वाडा बोड मार्फत गर्ने लगायतका सहमति भए पछि ताल्चा खुलेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश