CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्थानियहरु हुलाकी राजमार्ग निर्माण कार्यले सडकमा 

फेटा GP PSA
2,019
सिम्रौन्गढ़ नपा psa
बारा ।।  हुलाकी राजमार्गको बीरगंज बरियारपुर सडक खण्डमा पर्ने कलैया उपमहानगरपालिका वाडा न. ९ का रामपुर र लोढिया  टोल वर्षा याममा डुबानमा पर्ने भएकोले चिन्तित बनेका छन्। हुलाकी राजमार्ग निर्माण कार्यले आउदो दिनमा कलैया वाडा न. ९ का वासीहरु लाइ ठुलो जन धन को क्षति वेहोर्नु पर्ने भएकोले स्थानियहरु लाइ चिन्ता भएको छ। सडकको दुवै तिर नला निर्माण नगरेकोले डुबानमा पर्ने भएको छ। सडक निर्माण कार्यले स्थानीय सडकमा जुलुस नारा लगाउदै जिल्ला प्रशासन कार्यालयमा जिल्ला प्रमुख राजेश पौडेल लाइ ज्ञापन पत्र बुझाएका छन् ।
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter
तयस्तै टेङ्गरहर नदीमा पूल बनाउन ठेक्का पास भएता पनि उक्त कार्य हुलाकी राजमार्ग आयोजना कार्यालयले नगरेको ले झन् चिन्ता बढेको चिन्तित वासीहरुले सडकमा विभिन्न प्ले कार्डमा लेखिएका नारा जुलुश गरेका छन्।  वडा कार्यालयले नगरप्रमुख एवम हुलाकी राजमार्ग आयोजना कार्यालयमा मौखिक र लिखित पत्र दिएर बारम्बार ध्यानाकर्सन गराउदा पनि वेवास्ता गरेकोले आज जिल्ला प्रमुखलाई ज्ञापन पत्र बुझाएको वाडा अध्यक्ष डा।अख्तर अन्सारीले बताए। 
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश