CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

घुसुकपुर चिमनी माइ टोल ६१ औ खुल्ला दिशा मुक्त क्षेत्र घोषणा, कार्यक्रम मंच रंगिन

फेटा GP PSA
2,409
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।। कलैया उप-महानगरपालिका को वाडा न। ५ घुसुकपुर चिमनी माइ टोल ६१ औ खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको छ। वडामा रहेका बेलपाती क्लबको प्रांगणमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा कार्यक्रम भएको छ।

खुल्ला दिशा मुक्त क्षेत्र घोषणा तथा होलि मिलन कार्यक्रम भएकोले बोर्डिङ्ग स्कुलका छात्रा हरु बाट बिभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा होलीको शुभकामना आदानप्रदान गर्ने क्रममा एकअर्का लाइ रंगी बिरंगी अवीर लागाई खुशी साटा साट गरेका थिए। आफ्नो सुभकामना तथा मंतय राख्ने क्रममा शुभकामना पनि रङगिएको थियो । खुला दिशा मुक्त क्षेत्र घोषणा भएको कुरा लाइ सुरुवाती दौरमा युवानेता मुकेश साहले सप्त रंगी अवीर झैँ ठिक उल्टो दिशा तर्फ लागेका थिए । खुला दिशा मुक्त क्षेत्र भएको हो भन्ने कुरा राम्रो हो तर नगरमा जता बाट पनि प्रवेश गर्दा धुलाई धुलो ले कृत्रिम रंग अवीर ले स्वागत हुन्छ जसकारण नगर बासि मात्र हैन सदरमुकाम भएकोले जिल्ला भरिका लगायत अरुजिला बासीहरु पनि टिवि रोगको सिकार हुने सम्भावना बढ्ने कुरा माथि नगर प्रमुखको ध्यानाकर्षण गरेका थिए। त्यस्तै ध्रुव यादव ले पनि खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भै रहेको ठाउ मा नै स्थाई सौचालय नभएको हुदा आश्चर्य हकित हुदै कुन आधारमा र कसरि अनुगमन गरिएको हो कि सबै घरधुरीमा शौचालय भएको तथा नगरका सबै वाडामा सार्वजनी शौचालय नभएकोमा कसरि खुलादिशा मुक्त क्षेत्र हुनुको परिकल्पना गरिएको हो भन्ने कुरामा प्रश्न चिन्ह खडा गरि कार्यक्रम नै रंगी चंगी बनाएका थिए। 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

कार्यक्रम लाइ अझ फागु पर्वको रंग लगाउदै जिविसका पुर्व सभापति छठु प्रसाद यादवले पनि होडबाजीको दौरमा घोषणा भैरहेको संकेत करेका थिए। वडामा जस संग जग्गा छैन त्यो कहा जान्छ, दिशा पिशाब गर्न र यस परिश्थितिमा कसरि खुला दिशामुक्त क्षेत्र को परिकल्पना गर्न सकिन्छ भने कुरा लाइ जोड दिदै सार्वजनिक शौचालय हरेक चौक चौराहामा निर्माण गर्न लाइ सुझाव दिएका थिए ।

कार्यक्रम का प्रमुख अतिथि सबै गुनासो लाइ आगामी दिनमा क्रमबद्ध सुधार गर्दै अगाडि बढने विश्वास दिलाउदै होलीको शुभकामना व्यक्त गरेका थिए।

वाडा अध्यक्ष राम अयोध्या मण्डल को अध्यक्षता तथा नगर प्रमुख राजेश राय यादव को प्रमुख आतिथ्यता एवम जिल्ला प्रशासन कार्यालयका प्रमुख राजेश पौडेल, जिल्ला प्रहरी कार्यालय का प्रहरी उपरीक्षक सानु राम भटराई, शास्त्र प्रहरी उपरीक्षक राजेश थापा, पुर्व नगर प्रमुख रविन्द्र दास श्रेष्ट, पुर्व जिल्ला सभापति छठ्ठु प्रसाद यादव लागायतको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्मपन्न भएको छ। काम गरौ मिलिजुली हामी सबै सारा खुला दिशामुक्त बानाऔ हाम्रो जिल्ला बारा, भन्ने मूल उदेश्यका साथ् सबै सहयात्री हरु लाइ सधन्याबाद ज्ञापन गरिएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश