CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

प्रदेश २ मा होली मनाउन दुई दिन सार्वजनिक बिदा

Pheta Chhath Shubhakamana
2,150
Bara Gadhi Notice winter

जनकपुरधाम, चैत ६ ।  प्रदेश २ सरकारले होलीको अवसरमा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Karaiya Mai Notice Winter

प्रदेश मन्त्रिपरिषद् बैठकले चैत ७ र ८ गते २ दिन प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पहाडी जिल्लामा यस वर्ष बुधबार होली मनाइए पनि तराई तथा मधेसका जिल्लामा भोलि र पर्सि होली मनाइँदै छ । त्यही अनुसार, २ दिन सार्वजनिक छुट्टी दिने निर्णय गरेको प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

संघीय सरकारले भने होलीका अवसरमा १ दिन मात्र सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा आज होली मनाइने भएकाले त्यसैअनुरुप छुट्टी दिइएको छ ।

Baiju sah