CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वि,पी कोईराला यूवा नेतृत्व बिकास मंच बाराको अध्यक्षमा जसवाल

फेटा GP PSA
700
सिम्रौन्गढ़ नपा psa

सिकेन्द्र पासवान, कलैया, बारा ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ नेपाली काँग्रेसका बुथ सभापति एवम नेपाल तरुणदलका जिल्ला सदस्य भगवानपुर निवासी सुरेन्द्र जसवाल वि,पी कोईराला यूवा नेतृत्व बिकास मंच बाराको अध्यक्ष पदमा मनोनित भएका छन् । मंचका केन्द्रिय अध्यक्ष निलकन्ठ रिजालले श्रावन ७ गते पत्र संख्या १ सय ५७ को पत्र मार्फत जसवाल सहित अन्य जिल्लाहरुमा समेत अध्यक्ष मनोनित गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेपाली काँग्रेसको बिचार जन जनमा पुगाउने उदेश्यका साथ मंचको बिस्तार गरेको जनाउदै यसले काँग्रेस पार्टी लाई अझै उचाईमा पुगाउनमा मदत पुग्ने भएको हुदा सोहि अनुसार कामकाज गर्न पत्रमा उल्लेख गरिएको छ । जसवाल निकै सरल, मेहनती, जुझारु, कर्मठ, ईमान्दार युवा नेताको रुपमा काँग्रेस बृतमा लोकप्रिय छन् ।

अध्यक्ष जसवालले पत्रकारहरुसंग कुरा गर्दे विपी कोईराल यूवा नेतृत्व बिकास केन्द्रिय कार्यालयले दिएको अभिभरालाई निष्ठा पुर्वक पालना गरी नेपाली काँग्रेसलाई उचाईमा पुगाउन यूवाहरुलाई गोलबन्ध गरि शुसासन, पार्दशिता,भष्टाचार बिरोधमा अवाज बुलन्द गर्ने बिचार ब्यतm गरे । बिकास निर्माणको दिशामा युवाहरुलाई सकृय गर्दे कमिसन तन्त्रलाई निस्तेज गर्नतिर पनि अग्रसर हुनेमा आफु पहल गर्ने जसवालको भनाई रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश