CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

पोखरिया नगरपालिका को ९ अौ खुल्ला दिसामुक्त तथा पुर्ण सरसफाई उन्मुख

फेटा GP PSA
1,891
सिम्रौन्गढ़ नपा psa

राजन बानिया,पोखरिया ।।  पर्सा जिल्ला को पोखरिया नगरपालिका को ९ अौ खुल्ला दिसामुक्त तथा पुर्ण सरसफाई उन्मुख पोखरिया नगरपालिका वार्ड नं ३ बसनपुर फुलवारिया लाई अाज एकसमारोह का बिच खुला दिशा मुक्त घोषणा भएको छ । “एक घर एक चर्पि पोखरिया को शान पूर्ण सरसफाई युक्त नगर निर्माण हाम्रो अभियान” नाराकोसाथ पोखरिया को वार्ड नं ३ बसनपुर फुलवरिय लाई खुल्ला दिसामुक्त घोषणा प्रमुख अतिथ्य पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार ले साबुन पानी ले हाथ धोएर र घोषणा पत्र पढेर घोषणा गर्नु भएको थियोे ।

Karaiya Mai Notice Winter

घोषणा सभा मा चर्पी मा बानी बसालन मेयर रौनियार ले जनता हरु संग अाग्रह समेत गरेको थियोे । मेेेरो पहिलो पार्थमिक्तता स्वास्थ्य र शिक्षा रहेको ले नगरबासी स्ववच्छ रहेपनि नगरको िबकास हुुुुन्छ। न्न सो गाउँ का महिला पुरुष तथा बालबालिका हरु लाई जथाभाबी दिशा पिसाब नगर्न र अाफनै चर्पी मा दिशा पिसाब गर्न प्रतिबधाता पोखरिया नगरपालिका उपमेयर सलमा खातुन ले पढेर प्रतिबद्धता गराउनु भएको थियो । घोषणा सभामा वाडा वासी संग आजको मिति दैखि नै बाहिर खुल्ला दिसा पिसाव नगर्न प्रमुख प्रसाशकिय अधिकृत धर्मराज थापा ले जानकारी गराउनु भएको थियोे । घोषणा सभा कार्यक्रम मा वार्ड ३ का अधय्क्ष अजय कुमार गुप्ता को अध्यक्ष्ातामा समपन भएको थियोे । अतिथीहरुले साबुन पानीले हात धुई खाना खानु भन्दा पहिला र खाईसके पछि साबुन पानी हात धुन पनि आग्रह गरेका थिए ।

घोषण सभा मै पोखरिया वार्ड ३ बसनपुुुर फुलवरिया मा ७५० घरधुरी रहेको थियोे । प्रोग्राम कोडिनेटर नरेन्द्र साह कानु ले बताए । घोषणा सभा मा खानेपानी तथाा डिभिजन कार्यालय का ईन्जिनियर रामहित यादव, नेपाल पत्रकार महासंघ पर्सा शाखा सचिव युवराज खडका, गैसमहा संघ अध्यक्ष छठुु साह ,वार्ड अध््यक्ष लक्षमण साह ,सुुुुरेन्द्र यादव, ननदलाल पटेल, शियानन्नन्द चौहान, रामबाबु यादव,किशोरी साह , सचिव बिजय ठाकुर स्थानिय परिचालक सुरेन्दर सिह, शम्भु साह, राज रौनियार , महमद गनीी अंसारी,लगायत लेे मन्तब्य ब्यक्त गरेका थिए। घोषणा सभा मा पत्रकार लालबाबु बानिया धर्मेन्द्र चौरसिया,लगायत चार जना लाई दोसाला र प्रमाणपत्र दिएर सममान गरेको थियोे। खुला दिश मुुुक्त घोषणा सभामा स्थानिय गायक अनिल बर्मा ले गित संगित को माध्ध्यम बाट सरसफाई र चर्पी को बारेेेेमा जानकारी दिनु भएको थियोे ।

Baiju sah