CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

घाँस काट्न गएकी महिला संग ६ लाख ४० हजार बरामद

फेटा GP PSA
1,533
सिम्रौन्गढ़ नपा psa

उद​य​ तिव​री, रौत​ह​ट​।

Karaiya Mai Notice Winter

रौतहटमा लाखौं रुपैया सहित २ महिला पक्राउ परेकी छिन । विशेष सूचनाको आधारमा यस कार्यालय मातहत अस्थायी प्रहरी पोष्ट महादेवपट्टी बाट असई मनोज कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं. ३ महादेवपट्टी स्थित दशगँजा क्षेत्रमा घाँस काट्न भनि आएकी दुईजना भरतिय महिलाको साथ बाट स्रोत नखुलेको ६ लाख ४० हजार बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी रबिराज खड्काले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

रकम सहित पक्राउ पर्नेमा भारतको विहार राज्य जिल्ला सितामढी बैरगनिया ग्राम पंचायत वडा न. १ सिन्दुरीया वस्ने वर्ष ४५ की शान्ति देवी र ऐ.ऐ.वस्ने वर्ष ४५ की मिना देवीहरुलाई रहेकि छिन । महिला लाई हेर्दा शंका लागि रोकी निजहरुको साथमा रहेको प्लाष्टिकको झोला चेकजाँच गर्दा झोला भित्र श्रोत नखुलेको नेपाली नगद रु.६छ लाख ४० हजार फेला परेकोले निजहरुलाई नियन्त्रणमा लिई पैसा बरामद गरी यस कार्यालयमा दाखिला गरेको हुँदा निजहरु उपर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहट ले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश