CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

बारामा स्रोत नखुलेको सोह्र लाख बरामद

फेटा GP PSA
842
सिम्रौन्गढ़ नपा psa

बारा l बारामा पछिलो समय अबैद्ध रुपैयाको कारोबार फस्टयाएको पाइएको छ कोरोनाको कहरबाट लडन प्रहरी,प्रशासन व्यस्त भएका बेला पैसाको हुण्डी कारोबार गर्नेहरू जिल्लाको बिभिन्न ठाउमा सक्रिय भएका छन l

Karaiya Mai Notice Winter

जिल्लाको महागढीमाई नगरपालिका वडानं.७ बनौली सडकखण्डमा प्रहरी चौकी तेलकुवा बारा खटेको प्रहरीको चेकिंग टोलीले चेक जाच गर्ने क्रममा पश्चिम  बनौली चौकबाट आउदै गरेको मोटरसाईकललाई रोकी चेक जाच गर्ने क्रममा मोटरसाईकल चालकले बोकेको रातो झोलाबाट १६ लाख स्रोत नखुलेको अबैध रुपैया  बरामद भएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ l प्रहरीलाई देखे पछि तस्कर फैसाको झोला फालेर फरार भएका छन l

बरामद भएको झोला भित्र नेपाली रु १००० को दरले ७६२ थान र रु ५सयको दरका १६७६ थान जम्मा गरी नेपाली रुपैया १६,००,०००,(स्रोह लाख ) बरामद भएको छ l बरामद भएको रुपैया र मोटरसाईकललाई नियन्त्रणमा लिएको र फरार भएका ब्यक्तिको खोजी कार्य गर्दै अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय बाराले जानेको छ l

Baiju sah