CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हलेसीमा बोलेरो दुर्घटना चालक गम्भिर घाइते

रमन वन
खोटाङ , १० भदौ
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानस्थित पात्लेमा बोलेरो दुर्घटना भएको छ ।
आज बिहान सदरमुकाम दिक्तेल बजारबाट काठमाडौ तर्फ जाँदै गरेको को.२ च १८३३ नम्बरको बोलेरो पात्लेको घुम्तीमा तिब्रगतिका कारण दर्घटना हुँदा चालक रुद्रबहादुर खत्री गम्भीर घाइते भएका छन् । बोलेरो सडकबाट करीब ६० मिटर तल खसेको जानकारी प्राप्त भएको छ ।।

उदयपुरको त्रियुगा नगरपालिका ७ घर भएका २१ वर्षीय चालक खत्रीको अहिले हलेसीस्थित सिद्धबाबा पोलोक्लिनिकमा उपचार भई रहेको छ ।
साथै घाइते चालकको देब्रे आँखामाथी गहिरो चोट लागेको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ।

फेटा GP PSA
835
सिम्रौन्गढ़ नपा psa

रमन वन

खोटाङ , १० भदौ

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानस्थित पात्लेमा बोलेरो दुर्घटना भएको छ ।

Karaiya Mai Notice Winter

आज बिहान सदरमुकाम दिक्तेल बजारबाट काठमाडौ तर्फ जाँदै गरेको को.२ च १८३३ नम्बरको बोलेरो पात्लेको घुम्तीमा तिब्रगतिका कारण दर्घटना हुँदा चालक रुद्रबहादुर खत्री गम्भीर घाइते भएका छन् । बोलेरो सडकबाट करीब ६० मिटर तल खसेको  जानकारी प्राप्त भएको छ ।।

 

उदयपुरको त्रियुगा नगरपालिका ७ घर भएका २१ वर्षीय चालक खत्रीको अहिले हलेसीस्थित सिद्धबाबा पोलोक्लिनिकमा उपचार भई रहेको छ ।

साथै घाइते चालकको देब्रे आँखामाथी गहिरो चोट लागेको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश