CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सत्य तथ्य बुझि समाचार सम्प्रेसन गर्न प्रेस विज्ञाप्ती

फेटा GP PSA
773
सिम्रौन्गढ़ नपा psa

सत्य तथ्य बुझि समाचार सम्प्रेसन गर्न प्रेस विज्ञाप्ती

रमेश साह ,

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कलैया भाद्र ११ गते

बारा कलैया उपमहानगरपालीका वार्ड नम्वर १४ का अध्यक्ष सुरेन्द्रप्रसाद जयसवाल सत्य तथ्य बुझि समाचार सम्प्रेषण गर्न प्रेस विज्ञाप्ती जारी गरेको छ । भादौ ६ गते शनिवारका दिन गाउमा दुई जना विच भएको झै झगडाको विषयमा पचायती राखेको सम्बन्धमा न्युज 24 मा अाएको समाचारलाई लिएर प्रेस विज्ञाप्ती जारी गरेको छ । गाउको शिवपुजन ठाकुर र जलसिया देवी बिच भएको झगडा समधान गर्न गाउमा १५ जना भरभलादमीहरूलाई राखि पचायत गर्न लग्दा गाउका अरू व्यक्तिहरूको भिड बढे पछि प्रहरी लगाई स्थगित गराएको अध्यक्ष जयसवालले विज्ञाप्तीमा उल्लेख गर्नु भएकोछ । कोरोना चेक गराउन स्वाब दिएको तर रिपोट न अाउन जेल होमकरेन्टाईनमा बस्नु पर्ने भएको तर मेरो रोहबरमा पचायती हुनु पर्ने भएकोले समाजिक दुरी कायम गरि पचायती गरि रहदा भिड बढे पछि स्थगित गर्नु परेको थियो अध्यक्ष जयसवालले जनकारी गराउनु भएकोछ । राजनीतिक प्रतिसोध साधनका लागि शिवपुजन ठाकुरले केही स्थानिय संचारकर्मीलाई लगाई कपोकल्पीत समाचार न्युज २४ मा बजाएकोले अापती जनाउदै सोको खण्डन गर्न विज्ञाप्ती मार्फत माग गरेको छ । समाचार सम्पेषण गर्दा संचारकर्मीहरूसंग सत्य तथ्य बुझि गर्न अध्यक्ष जयसवालले विज्ञाप्ती मार्फत अाग्रह गरेकोछ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश