CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

रौट​ह​त​मा केहि खुकुलो स​हित​ निषेधाज्ञा थ​प​ एक ह​प्ताको लागि

फेटा GP PSA
802
सिम्रौन्गढ़ नपा psa

रौट​ह​त​मा केहि खुकुलो स​हित​ निषेधाज्ञा थ​प​ एक ह​प्ताको लागि

Karaiya Mai Notice Winter

उद​य​ तिवारी

प्रसौनी गापा सामाजिक संदेश ०७८

रौट​ह​ट​

रौतहटमा निषेधाज्ञा को समय थपिएको छ । भदौ २१ गते राति सम्मका लागी थप गरीएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
शनिवार बसेको जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन को निर्णयले निषेधाज्ञाको समय थप गरेको हो ।

बिहान ७ देखी १२ बजे सम्म खाध्यान्न पसलहरु खुल्ने र सोही समयमा बैक तथा बितिय सस्थाहरु खोल्न पाउने निर्णय भएको छ । अन्यको क्षेत्रको हकमा पुरानै निर्णय भएको र मोहर्म (दाहा) पर्व घरमै बसी मनाउन तथा भिडभाड गरी दाहा मनाउदै पाइएमा कानुन बमोजिम सजाय हुने रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन ।
Baiju sah