CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

नेकपा बारा द्वारा अकास्मिक र​क्त​दान​ कार्य​क्र​म​मा ५३ ज​नाले र​क्त​दान​ ग​रेको 

फेटा GP PSA
1,253
सिम्रौन्गढ़ नपा psa

नेकपा बारा द्वारा अकास्मिक र​क्त​दान​ कार्य​क्र​म​मा ५३ ज​नाले र​क्त​दान​ ग​रेको 

अनिल​ पान्डेय​ 

कलैया बारा

प्रसौनी गापा सामाजिक संदेश ०७८

अहिले रक्तको अभाव भईरहेको हुदा नेपाल कम्युनिष्ट पार्टी प्र​सौनि ५ र​ ६ द्वारा आज आक्स्मिक रक्तदान कार्यक्रम गरेको छ। प्र​सस्टोका बजारमा आज आक्स्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोरोना (Covid-19) भाइरसको कारण महामारी विश्वभर फैलिएको छ। यस महामारीको समयमा नियमित रुपमा रक्तदान नभएको हुदा रक्त आवश्यक परेकालाई रक्तको अभाव नहोस भनी आज आक्समिक रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।

Karaiya Mai Notice Winter

नेकपा द्वारा आयोजना गरिएको प्र​सौनि वडा नं  ५ र​ ६ प्रसस्टोका बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।प्र​सौनि गाँउपालिका वडा न  ६ का वडा अध्यक्ष क  बृज​किशोर​ कुश​वाहा को अध्यक्षतामा र नेकपाको बारा अध्यक्ष क क्षेत्र​ब​हादुर​   श्रेष्ठ अनिल प्रमुख अतिथिमा आयोजना गरिएको कार्यक्रमलाई उदघाटन गरेका थिए । सो रक्तदान कार्यक्रममा  कुल ५३ जनाले रक्तदान गरेका थिए। 

साथै बिशेष अतिथि : नेकपा नेता क. देवनरायण चौधरी , क. उमेश कुशवाहा 
अतिथि नेकपा नेता क. अर्जुन शार्मा क. बिनोद पटेल , क. अमर यादव , क. रामपाल यादव क. उमेश गुप्ता , क. दिपेन्द्र कुशवाहा क. सतोष साह  क . लाल बाबू मुखिया क. राम यादव क. सरोज साह क. अरबिन्द गुप्ता र  क.सन्देश साह लगाएत का उपस्थिती रहेको थियो। भने कार्यक्रम संचालन जिरजोधन चौधरीले गरेकाथिए। 
कोरोनाको माहामारीमा हामी त​पाईसँग​ र​क्त​दान​ जिव​न​ दान​को नारास​हित​ नेकपा प्र​सौनि ५ र​ ६ को आयोज​नामा र​ सेभ​ आव​र​ हेरिटेज​ फाउडेश​न​ बेल​हिया युवा क्ल​ब​ प्र​सौनि ६ र​ राईजिङ्ग​ प्र​स​स्टोका युवा क्ल​ब​ प्र​सौनि ५ को स​ह​योग​मा खुल्ल​ अकस्मिक र​क्त​दान​ कार्य​क्र​म​ स​म्प​न्न​ भ​एको छ​।
Baiju sah