CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटमा लगाएको ५ कठ्ठामा हफिम प्रहरी द्वरा नष्ट

फेटा GP PSA
1,936
सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर।रौतहट।चैत १३। जिल्ला प्रहरी कार्यालय रौतहटमा नयाँ प्रहरी उपरीक्षक भुपेन्द्र खत्री अाए लगत्तै जिल्लामा सान्ति सुरक्षा दिन प्रतिदिन बढ्दै गएका छन। जिल्लाको नाकाहरुबाट अबैध कारोबार देखि चोरी झैझगडा सहितको गतिविधि बन्द भएको देखिएको छ। त्यसतै अाज जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक पप्पु नायकको कमाण्डमा प्रहरी टोलीले मौलापुर नगरपालिका वडा नंबर ८ मा ५ कठ्ठामा लगाएको हफिम नष्ट गरेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मौलापुर नगरपालिका वडा नंबर ८ सगैया पिपरा टोलमा मकैको साथ-साथै हफिम लगाएको सुचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक नायकको कमाण्डमा गएको टोलीले सो हफिमको बिरुवा नष्ट गरेका छन्। यस्ता कृयाकलाप गर्नेलाई कानुनी दायरामा ल्याई कानुन बमोजिम कार्वाही गर्ने प्रहरी उपरीक्षक खत्रीले जनाएको छ। प्रहरी उपरीक्षक खत्री अाएपछि जिल्लामा अपराधी गतिविधि एकदमै न्युण भएको र तस्करहरुमा खैलाबैला मचेको स्रोतले जनाएको छ।

Karaiya Mai Notice Winter

त्यसतै म रहुनजेल जिल्लामा त्यसतो कुनै अपराधीक घटनाहरु न हुन दिने र पिडितलाई नि:शुल्कमा जिल्ला प्रहरी कार्यालय रौतहट अथवा कुनै पनि प्रहरी चौकी सेवा दिने प्रहरी उपरीक्षक खत्रीले जनाएको छ। रौतहटमा कहि कतै त्यस्ता अपराधीक घटना घटेमा या कुनै ब्यक्तिमा अपराधी जस्ता ब्यक्ति रहेको संका लागेका तुरुन्तै जिल्ला प्रहरी कार्यालय रौतहटको नि:शुल्क फोन नंबर १०० अथवा मोबाइल नंबर ९८५५०४०९९९ मा फोन गर्न आग्रह समेत गरेका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश