CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारामा म्याद गुज्रिएको औषधि बिक्रीवितरण गर्दै अनुगमन फितलो

फेटा GP PSA
1,203
सिम्रौन्गढ़ नपा psa
बारामा म्याद गुज्रिएको औषधि बिक्रीवितरण गर्दै अनुगमन फितलो
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अनिल पाण्डेय

कलैया  बारा                                              बाराको कलैया बाराजरमा विभिन्न औषधि पसलहरुले म्याद गुज्रिएको औषधि बिक्रीवितरण गरेको खुलासा भएको छ । कोरोना माहामारी को मोकाछोपी सेवा ग्राहिलाई म्याद  गुज्रिरेको औषधि वितरण गर्ने गरेको छ
Karaiya Mai Notice Winter
 हिजो बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवन का बिन्दु जैसवालले नशाको दर्दमा खाने औषधि किन्न जादा म्याद गुज्रिएको औषधि कलैयामा बाणिज्य बैंकको तल रहेको पुरानो दादा औषधि पसल भनिने नामले संचालित रहेको पसल बाट म्याद गुजरेको औषधि दिएका थिए
   
                                           उक्त औषधिको म्याद जुन महीना सम्म थियो सेवा ग्राही बिन्दु कुमार जैसवालले बताए का छन  ।  जैसवाल सङ्ग कुरा गर्दा आफु पढेलेखेको हुदा डेट हेरेपछि थाह भएको छ तर जुन सेवा ग्राहिले नपढेको भए त्यो औषधि खाँदा बिरामीको शरिरमा हानिहुन सकिन्छ कि प्रश्न गरे। पुरानो दादा औषधि व्यसायिसँग कुरा गर्दा बाहिरी बट्टामा म्याद रहेको तर औषधिमा म्याद नाघिसकेको जानकारी नभएको अनि म्याद गुज्रिसकेको हुदैमा त्यो जहर( पोवाईजन) हुदैन। यदि त्यो औषधि कसैले खादा केहि भएको छ भने म पनि खाने भनि धाक लगाउने गरेको पाईएको छ।
                 सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीसँङ्ग कुरा गर्दा अनुगमन गर्ने काम जिल्ला प्रसाशन कार्यालयले मात्र गर्ने तर कार्वाहि गर्ने निकाय औषधि व्यवस्थापन कार्यालय बिरगँजले हेर्ने गरेको छ। कसैले जानकारी गराउनुभयो भने हामीले अनुगमन गर्ने जानकारी गराउनुभयो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश