CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारामा एकसय पचास क्विन्टल केराउ सशस्त्र प्रहरीको नियन्त्रणमा

फेटा GP PSA
1,177
सिम्रौन्गढ़ नपा psa

बारामा एकसय पचास क्विन्टल केराउ सशस्त्र प्रहरीको नियन्त्रणमा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अनिल पाण्डेय

Karaiya Mai Notice Winter

बारा कलैया

बारामा सशस्त्र प्रहरीले ठुलो मात्रामा केराउ नियन्त्रण लिएको छ। बिरगंज बाट ना ४ ख ७८८२ नम्बर को ट्रकमा लोड गरि बाराको सिम्रैनगढ तर्फ गईरहेको विशेष सुचना को अधारमा सशस्त्र बेस क्याम्प बरियारपुरबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डे को कमान्डमा खटिएको टोलीले एक सय पचास क्विन्टल केराउ नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेको टोलीले हुलाकी राजमार्ग  अन्तर्गत पसाह खोला चेक प्वाईन्ट बाट ५० केजीको ३०० बोरा केराउ नियन्त्रणमा लिएको सशस्त्र प्रहरी १२ नम्बर गणका प्रहरी नायब उपरीक्षक निरन्जन भण्डारिले बताएका छन।

पक्राउ परेका चालक सहित केराउ  र ट्रक  थप अनुसन्धान का लागि राजस्व कार्यालय पथैलया मा पठाइएको १२ नम्बर को गण पति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितले जानकारी गराउनुभएको छ। 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश