CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सशस्त्र प्रहरीद्वारा अवैध सिध्रा बरामद गरी भन्सार दाखिला

फेटा GP PSA
1,326
सिम्रौन्गढ़ नपा psa

पवन शाह, बिराटनगर ।

भारत बाट लुकाई छिपाई नेपाल तर्फ़ ल्याउन लागेको ठुलो परिमाणमा सिध्रा (माछाको सुकुटी) सशस्त्र प्रहरीले बरामद गरी भन्सार दाखिला गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट जोगबनि बाट सप्रनि मौसम पोखरेलको नेतृत्वमा खटेको प्रहरी टोलीले विशेष सुराकिको आधारमा बुधवार रातिको एक बजेको समयमा बिराटनगर १६ दरैया बस्तिको मुसहरी टोलबाट नेपाल ल्याउनको लागी दशगजा नजिक जम्मा गरेर राखेको अवस्थामा सिध्रा (माछाको सुकुटी) बरामद गरेको हो ।

१८ वटा बोरामा रहेको सिध्रा को तौल ६ सय ३० किलो भएको र उक्त सिध्रा (माछाको सुकुटी) भन्सार दाखिला गर्दा भन्सार मुल्यांकन १ लाख ८९ हजार रुपैया भएको सशस्त्र प्रहरीले बताएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश