CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनमत पार्टीको बहुअर्वाभाठ्ठा र वीमनपा वडा नं.२२ मा वडा कमिटी गठन

फेटा GP PSA
1,641
सिम्रौन्गढ़ नपा psa
वीरगंज ३ असोज
जनमत पार्टीको विन्दवासिनी गाउँपालिकाको वडा नं. २ बहुअर्वाभाठ्ठा र बीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुरमा वडा कमिटी गठन भएको छ । पार्टी पर्साका जिल्ला ईन्चार्ज सन्तोस साह, पार्टीको महिला जिल्ला अध्यक्ष अनिता रौनियार ,उपाध्यक्ष सबो खातुन र सदसय नजमा खातुनको विशेष उपस्थितिमा सो कमिटी गठन भएको हो ।
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter
विन्दवासिनी गाउँपालिकाको वडा नं. २ बहुअर्वाभाठ्ठामा रंजित प्रसाद चौहानको अध्यक्षतामा १५ सदस्यीय वडा गठन भएको छ ।
जसको उपाध्यक्षमा अमिरका राम, कोषाध्यक्षमा बिनोद प्रसाद ठाकुर, सचिवमा नकुल कुमार चौहान, सदस्यहरुमा राम कलश महतो, हरिचरण पंडित,हिर्देश प्रसाद चौरसिया,अोजिर हुसैन मिया,बाबुलाल पंडित,शयामलोचन पंडित,कौशलया देवी चाई, शान्ति देवी शर्मा, इजरायल हुसैन,सिवपुजन मुखिया, त्रिपुरारी चौहान लगायत रहेको छ ।
बीरगंज महानगरपालिकाका वडा नं. २२ को जगरनाथपुरमा बसेको बैठकले अजमलि मियाको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन भएको हो । जसको सदस्यहरुमा फौदी मिया,मेहदी मिया,इन्दु देवी, चिन्ता देवी साह, जमुना साह,सोना खातुन,सरफुन खातुन,सलेना खातुन,सालुम खातुन,आशा खातुन लगायत रहेको पार्टी पर्साका संयोजक साहले जानकारी दिनु भयो ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश