CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सरसफाईकर्मीहरुलाई लत्ता कपडा सहयोग : युवा नेता राजुदिन बाबु

फेटा GP PSA
1,215
सिम्रौन्गढ़ नपा psa
बीरगंज ३ असोज
Karaiya Mai Notice Winter
बीरगंज महानगरपालिका वडा नं. ८ अन्तर्गत रहेका सरसफाई कामदार पुरुष र महिलाहरुले वडालाई सफा सुथरा गर्नमा दिनोरात खटिरहेकालाई लत्ता कपडा सहयोग गरेका हुन् । समय समयमा जनता समाजवादी पार्टीका युवा नेता राजुदिन बाबुले उनीहरुलाई खाद्यान्न र अन्य समाग्री पनि सहयोग गरेका थिए । आज आफनो निवासबाट नै सरसफाईकर्मीहरुलाई बोलाई सो सहयोग गर्नु भएको हो । सुरेन्द्र राउत डोम, रामचन्द्र राउत डोम, तिलक राउत डोम लक्ष्मी देवी डोमिन प्रमिला डिमिन लगायतका लाई लताकपडा वितरण गरिएको थियो।
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
जसमा बीरगंज महानगरपालिकाका सरसफाईका नासु सरफुदिन हवारी र सुरेन्द्र राउत नाईकेको विशेष उपस्थिति साथै वडाका अन्य समाजसेवी, बुद्धिजीवी, व्यापारिहरु लगायतका उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा शिवशंकर, जुमाई मिया, ललन चौरसिया, राजादिन बाबु, सोनु हवारी, बीरग बहादुर पटेल, असीन हवारी, हसन राजा, मारुफ राजा, मंजुर हवारी, गुलाम मुस्तफा, रफिक हवारी, अनवर हवारी लगायतका उपस्थिति रहेको थियो ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश