CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चरणबद्ध परीक्षा रद्ध हुँदा विधार्थी परिक्षा हल छोडी सडकमा आन्दोलित

फेटा GP PSA
2,444
सिम्रौन्गढ़ नपा psa

रंजित यादव, बारा ।।  माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत आज समाजिक विषयको परीक्षा रद्ध भएको विरोधमा बाराका विधार्थीहरूले टायर बाली प्रदर्शन गर्दै सडकमा उत्रेका छन् ।

Karaiya Mai Notice Winter

प्रदेश नम्बर २ मा एक दिन अगावै समाजिक विषयको पनि प्रश्न पत्र बाहीरीएको पुष्टिी सँगै राष्ट्रिय परीक्षा बोर्डले आजको परीक्षा स्थगीत गरेको छ । छलफल पछि समाजिक विषयको परीक्षाको मिति तोकिने बोर्डले जनएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बाराको भरत चौक कलैयामा हजारौँको संख्यामा विधार्थीहरु प्रदर्शन गर्दै नाराबाजी गरिरहेका छन् । लगनको साथ पढेको र परीक्षा रद्ध हुँदा विधार्थीहरुको जिवनसँग खेलवाड भइरहेको बाराका एक विधार्थी अनवारुल हकले भने । जुन ठाउँबाट प्रश्नपत्र आउट भयो त्यहाँको मात्र रद्ध गर्न र आउट गर्नेलाई पहिचान गरी कारावाही गर्न जस्ता माँग विधार्थीहरुको रहेको छ । प्रश्न पत्र प्रदेश न। २ को आउट हुनुमा निश्चय नै यो कुनै सड्यन्त्र गरि प्रदेश लाइ नै बदनाम गर्ने उदेश्यले यस्तो गरेको भन्दै नेवि संघ का सह महामन्त्री राजेश रौनियार ले भारत चौकमा कोण सभा गर्दै भनेका हुन्। यसरि सड्यन्त्र भईरहदा शिक्षा मन्त्रीले कानमा तेल हाली बसेर काम नच्लने बताए। कोण सभामा आज १२ बजे तिर प्रमुख जिल्ला अधिकारीलाई आफ्ना सम्पूर्ण मांगहरु बारे ज्ञापन पत्र बुझाउने बताएका छन्।

यसरी चरणबद्ध परीक्षा रद्ध भई रहँदा बोर्डले आफुहरुलाई मानसिक तनाव दिईरहेको अर्का एक विधार्थी अनुज जैसवालले भने ।केन्द्रमा पुग्दा प्रश्नपत्र आउट भएको हुँदा चरणबद्ध परीक्षा स्थगित भएको सुन्दा भोली के हुन्छ भनि परीक्षार्थी अन्यौलमा रहेका छन् ।

 

यस्तै हजारौको संख्यामा बिधार्थीहरु वीरगन्जको मेनरोडमा नारा बाजि गर्नुका साथै सरकारी तथा सर्बजनिक सम्पती तोडफोड गरेका छन भने प्रशासन बिच ढुँगामुडा भएको छ । बिधार्थीहरु बिरोध प्रदर्शन गर्दे निर्णय सच्याउन नाराबाजी गरेका छन । प्रदर्शन उग्ररुप लिए पछि स्थिति नियन्त्रण गर्न प्रहरीले आश्रुग्यास समेत प्रहार गरेका छन् ।

 

विज्ञान विषयको प्रश्नपत्र सप्तरीको एउटा परीक्षा केन्द्रबाट बुधबार नै ‘लिक’ भएको खुलेपछि राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ का ८ जिल्लामा बिहीबार भएको विज्ञान विषयको परीक्षा रद्ध गरेको हो। हो

यस्तै हजारौको संख्यामा बिधार्थीहरु वीरगन्जको मेनरोडमा नारा बाजि गर्नुका साथै सरकारी तथा सर्बजनिक सम्पती तोडफोड गरेका छन भने प्रशासन बिच ढुँगामुडा भएको छ । बिधार्थीहरु बिरोध प्रदर्शन गर्दे निर्णय सच्याउन नाराबाजी गरेका छन । प्रदर्शन उग्ररुप लिए पछि स्थिति नियन्त्रण गर्न प्रहरीले आश्रुग्यास समेत प्रहार गरेका छन् ।

त्यस्तै बाराको पर्सौनी गाउपालिका मा रहेका श्री बेङ्गा साह माध्यमिक बिद्यालयमा परिक्षा दिईरहेका परीक्षार्थी हरु पनि सडकमा प्रदर्शन गरेका छन्।

विज्ञान विषयको प्रश्नपत्र सप्तरीको एउटा परीक्षा केन्द्रबाट बुधबार नै ‘लिक’ भएको खुलेपछि राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ का ८ जिल्लामा बिहीबार भएको विज्ञान विषयको परीक्षा रद्ध गरेको हो। 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश