CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

न्यु सुर्या युवा क्लबद्धारा हुनेले दिएर जाने नहुनेले लिएर जाने राहत अभियान शुरु

फेटा GP PSA
1,195
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

सेवा नै धर्म हो भन्ने मुल नाराका साथ न्यु सुर्या युवा क्लबद्धारा हुनेले दिएर जाने नहुनेले लिएर जाने राहत अभियान शुरु गरेको छ ।

Karaiya Mai Notice Winter

लामो समय देखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गरिब, बिपन्न, असहाय र दैनिक ज्यालादारी गरी आफ्नो जिविका उपार्जन गर्नेहरु समस्यामा परेका कारण राहत पुर्‍याउँने उदेश्यका साथ यो अभियान सुरु गरिएको क्लबले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाए पनि उनीहरुको व्यवस्थापनका लागि कुनै कदम नचालेको देखिए पछि चुलो नबल्ने कोहि पनि भोकै न बसनु परोस भन्ने उदेश्य लिएर गाउँ पालिका र वाड कार्यलय लाई भन्नदा आर्थिक सहयोग नगरेको र केही मन का धनी प्रसौनी र खुटवा का दाता बाट रकम संकलन गरि फुड बैंक संचालन गरेका क्लबका सल्लाहकार र आज को कार्यक्रम प्रमुख अतिथि नितेश मल्लले बताएका छन ।

प्रसौनी गाउँपालिका वडा नं. ४ खुटवा जवदीको बथानी चौकमा चामल, दाल, आलु, केराउ सोयाबिन र नुन बितरण नहुनेले लिएर जाने हुनेले दिएर जाने कार्यक्रम न्यु सुर्या युवा क्लबका अध्यक्ष सरोज कुमार मनडलको सभापतित्वमा प्रमुख अतिथि क्लबका अध्यक्ष नितेश मल्ल वडा नं. ४ का वडा अध्यक आनन्द कुमार गुप्ता, नाजिर हुसेन, याकुब आन्सारी,
आलम अन्सारी, सतन पासवान, मोजाहीर अन्सारी ,अलियास अन्सारी, जिउत राम, राम यादब, बिजय गुप्ता ,शुखल शाह, जगदीश शाह, अर्जुन गिरि, नरेश महतो, शकर यादव क्लबका सद्स्य लगायत संचारकर्मीको सहभागीता रहेको थियो कार्यक्रम का सन्चालिका मिरा कुमारी मनडल र स्वागत मन्तव्य प्रतिमा पासवानको रहेको थियो नहुनेले आवश्यता अनुसार लिएर जाने तथा हुनेहरुले दिएर जाने व्यवस्था मिलाइएको क्लबले जनाएको छ।

Baiju sah