CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नक्कली नोट सहित २ जना मानिस पक्राउ

फेटा GP PSA
1,369
सिम्रौन्गढ़ नपा psa
नक्कली नोट सहित २ जना मानिस पक्राउ
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अनिल पाण्डेय

Karaiya Mai Notice Winter

कलैया बारा

बाराको सिम्रौनगढ नगरपालिका वडा नं.९ बसवरिया नहर स्थित चोरीका मोबाइलहरू खरीद बिक्रीमा नक्कली नोटको  प्र​योग​ भएको पाईएको छ। विशेष सुचनाको आधारमा मिति आज बिहान खटिएको प्रहरी टोलीले सो स्थानमा पुगी चेकजाँच गर्दा बारागढी गा.पा.वडा नं. ५ सिघासनी बस्ने बलिराम चौधरी र निजसँग निजको बा.६४ प ९७०६ नं. को FZ मोटरसाईकल सवार छिमेकी राष्ट्र भारत बिहार मोतिहारी जिल्ला झरौखर बस्ने  संदिप कुमारलाई रोकी निजहरूको तलासी गर्दा संदिप कुमारले बोकी रहेको पहेलो रंगको झोलाभित्र रातो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा नेपाली १,०००।-दरको नक्कली नोट थान १२१६ (बाह्र लाख सोह्र हजार) फेला परेको जिल्ला प्र​ह​री कार्याल​य​ बाराले जान​कारी ग​राएको छ​।
नक्कली नोटको बारेमा अनुसन्धान गर्दा ३०  वटा मोबाईल बिक्री गरेबापत रकम प्राप्त भएको र मोबाइल खरिद गर्ने व्यक्तिहरू उक्त नोटहरू दिई मोबाईल लिई फरार भएकाछन। फरार भएका व्यक्तीहरुलाई खोजि कार्य जारी राखी पक्राउ परेका मानिसहरु सहित नक्कली नोट जिल्ला प्रहरी कार्यालय बारामा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रबक्ता गौत​म​ मिश्र​ले जान​कारी ग​राउनुभ​एकोछ​।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश