CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनमत पार्टीको जगरनाथपुर गाउपालिकामा पार्टी प्रवेश तथा वडा इकाई किमिटि गठन

फेटा GP PSA
1,536
सिम्रौन्गढ़ नपा psa

मानिकचन साह

वीरगंज १७ असोज

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जनमत पार्टीको जगरनाथपुर गाउँपालिकाको जानकीटोला वडा नं. २ वृहत पार्टी प्रवेश तथा वडा ईकाई सुजित रौनियारको अध्यक्षतामा वडा इकाई ६१ सदस्यीय गठन तथा जिल्ला इन्चार्ज संतोष कुमार साह सोनारको विशेष उपस्थितिमा वृहत पार्टी प्रवेश कार्यक्रम सम्पनन भएको थिए । पार्टी पर्साका जिल्ला ईन्चार्ज सन्तोस साह, बीरगंज महानगरपालिकाको वडा नं. १६को वडा संयोजक निकेश महतो, महिला जिल्ला अध्यक्ष अनिता रौनियार ,उपाध्यक्ष सबो खातुन र सदसय नजमा खातुन, जगरनाथपुर गाउँपालिकाको संयोजक चन्दन चौहान लगायतको विशेष उपस्थितिमा सो कमिटी गठन भएको हो ।

वडा इकाई कमिटिमा उपाध्यक्षमा रंजन कर्ण, सचिवमा राजु पाण्डे, सहसचिवमा बिक्की रौनियार, कोषाध्यक्षमा सुनिल चौहान, सदस्यहरुमा हरिशंकर पाण्डे, अंशु रौनियार, रामाधार शर्मा, मंशी गदी, सुरेश महतो, लालबाबु गिरी लगायत रहनु भएको छ । जगरनाथपुर गाउँपालिकाको वडा नं. २ जानकी टोलामा आयोजित कार्यक्रममा जनमत पार्टीमा नेकपाबाट जाईफर आलम, जनता समाजवादी पार्टीबाट बद्री राम, राजकुमार बैठा, नेपाली काँग्रेसबाट अहम आलाम, रामबाबु कुमारको नेतृत्वमा ५० जनालाई पार्टीका जिल्ला ईन्चार्ज संतोष कुमार साह सोनारले टिका माला लगाई स्वागत गर्नु भएको थियो ।

सो अवसरमा ईन्चार्ज साहले गाउँपालिका मित्रका विभिन्न समस्याहरुको समाधानको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । गाउँपालिकामा बाटोघाटो, स्वास्थ्य, शिक्षा, बेरोजगारीको समस्या बिकराल बन्दै गएकोले गाउँपालिकाका सम्पूर्ण पार्टी, सर्वसधारण एकजुट भएर समस्या समाधान तर्फ अगाडि बढन आग्रह समेत गर्नु भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश