CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

अवैध घरेलु मदिरा वरामद गरी नष्ट गरिएको

फेटा GP PSA
1,008
सिम्रौन्गढ़ नपा psa
अवैध घरेलु मदिरा वरामद गरी नष्ट गरिएको
अनिल पाण्डेय
प्रसौनी गापा सामाजिक संदेश ०७८
कलैया बारा

 

Karaiya Mai Notice Winter
कोरोनाको महामारीको मौकाछोपी अबैध मदिराको बिगबिगी बढेको छ। माहागढिमाई नगरपालिका वडा नम्बर १० गँजभवानिपुरमा अबैध मदिरा भट्टी सँचालनमा रहिरहेको छ। गँजभवानिपुर अबैध मदिरा उत्पादन गरी बिभिन्न माध्यमले नजिकको बजार एरियामा पुर्याउने काम जारी नै रहेको छ।
आईतबार बेलुका गँजभवानिपुरमा उत्पादन भएको अबैध मदिरा हुलाकि राजमार्ग अन्तर्गत पसाह खोलाको बाटो हुदै साईकलमा लिई कलैया तिर जादै गरेको सतरी लिटर सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बरियारपुर बेस क्याम्पको इन्स्पेटर प्रकाश पाण्डेको नेत्रित्वको टोलीले पसाह खोलाको चेक प्वाईन्टबाट अबैद मदिरा बरामद गरेको छ। साईकलमा लिई आउदै गरेको ब्यक्तिले सशस्त्र प्रहरीलाई देखि अबैध मदिरा छोडी भागेकोले सो मदिरालाई आज बिहान स्थानिय जनप्रतिनिधी, समाजसेवि र बुधिजिबीको रोहबरमा नष्ट गरिएको बेस क्याम्पको इन्स्पेटर पाण्डेले जानकारी गराउनुभएको छ।
सशस्त्र प्र​ह​रीको ईन्स्पेक्टर प्र​कास पाण्डे बरियारपुर बेसक्याम्पमा आएपछि  भौसी , बाख्रा , केराउ , कपडा ,किराना समान , लगायतको मालसमान प​क्राउ गरी भँसार कार्यालय र राजस्व कार्यालयमा बुझाइ सक्नु भएको कुराको स्थानियहरु हर्षित भएकाछन ।
यसरी नै सशस्त्र प्र​ह​रीले अबैध मदिरा नष्ट गर्दै गयो र उता गँजभवानिपुर प्र​ह​रीले ईमान्दारीले आफ्नो जिम्मेवारी पुरा गरिदियो भने हाम्रो समाज नै नशा मुक्त हुने थियो भनि स्थानिय समाजसेविहरुको भनाइरहेको थियो।
Baiju sah