CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

किसानको काम नगरेको भन्दै प्र​चार गर्दै नगरप्र​मुख

फेटा GP PSA
1,076
सिम्रौन्गढ़ नपा psa

किसानको काम नगरेको भन्दै प्र​चार गर्दै     नगरप्र​मुख

अनिल पाण्डेय
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
कलैया बारा
Karaiya Mai Notice Winter
बिषादी तथा बिउ ब्यावसायिक संघ बारा को चौथो महाधिवेशनमा प्र​मुख अतिथि कलैया उपमहानगरपालिकाको नगरप्र​मुख राजेश राय यादवले आफ्नो संम्बोधनमा किसानहरुकोलागि काम गर्न नसकि बितेको  एक करोड भन्दाबढि रकम  फ्रिज​ भएको बताउनुभएकोछ। आर्थिक बर्षमा २०७६/०७७ मा कलैया उपमहानगर पालिकामा बिनियोजित रकम र बाहिरी निकायबाट आएको रकम कलैया उपमहानगर पालिकाको एक करोड र बाहिरबाट आएको रकम समेत गरी फ्रिज​ भएको जानकारी पनि नगरप्र​मुख यादवले जानकारी गराउनुभएको छ।
 हाम्रो देश कृषि प्र​धान देश भएकोले किसानहरुको बिकास गर्न सके कृषि सम्बृध हुनेथियो। बिषादिका खुद्रा बिक्रेता पसलहरुलाई तालिम र प्रमाण प​त्रको आउने दिनमा ब्यवस्था मिलाउने जानकारी गराउनु भएकोछ।
संघको अध्य​क्ष​ रामासिस साहको अध्य​क्ष​तामा चौथो महाधिबेशनमा बिध्यानन्द झा,प्रभात मिश्रा लयागयतकाले किसान र कृषि ब्यवसायी गर्नेलाई सिप र ज्ञानको​ लागि तालिम सँचालन गरी द​क्ष​ बनाउन सरकारसँग आग्र​ह​ले गरेका छन। कार्यक्र​म​को सँचालन जयनरायण महतो र स्वागत मन्तब्य बिश्वनाथ यादव ले गर्नु भएको छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश