CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

पोखरियामा बन्द रहेका विद्यालय ठेकेदारहरुको गोदाममा परिणत

फेटा GP PSA
1,176
सिम्रौन्गढ़ नपा psa

सैलेस गुप्ता 25 असोज पोखरिया
कोरोभा भाईरस को माहामारी का कारण सरकारले चैत्र ११ गते देखी देश भरि लकडाउन भएको बेला देखी शैक्षिक क्षेत्र बन्द भए को थियो यसै बिच पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ९ मा रहेको श्री ने रा प्रा बि बिधालय पुर्वारि टोला शिव बार्वा को बिधालय मा ठेकेदार हरुको काम काज गर्नन को लागी सर्बाजनिक ठाउ भेटाएको छ । बिधालय ब्यवस्थापन का लापर्वाही का कारणले महिनौ देखी नाला निरमाणका कागी बाधिएको छड बिधालय परिसरमा राखेखिएको छ। कक्षा कोठा भित्र सेल्ट्रीँग को पटरि राखेको छ । बिधालयको कक्षा को ढोका खुलै छ । झयालको सिसा पनी भाचिएको छ । सो सरसमान राखदा बिधालय परिसरमा फोहर जमा भएको छ । बिधालय सँचालनका लागी बनाईएको नयाँ भवन को बिल पास गराउन बिधालय परिसर भित्रै खालडो खनि माटो पुरी बिलपास गराएका स्थानिएले बताएका हुन । सो बिधालय परिसरमा स्थानिय बच्चाहरु खेल कुद गर्नजादा खालडोमा जमेको पानीमा बचाहरुको डुबने डर रहेको स्थानियहरु को गुनासो रहेको छ । सो बिषयमा बिधालयको प्रधाना ध्यापक

Karaiya Mai Notice Winter

मोजामिल मिया सित स्थानियहरुले बुझदा यो बिषयमा आफुलाई केहि जानकारी नभएको स्थानिय सित बताए थिए । सो गतिबिधीलाई स्थानिय युवा हरुले देखे पछि वडा अध्यक्ष रामबाबु प्रसाद चौहान लाई देखाउन को लागी बोलाउदा आफु नगरपालीका को योजना तरजुमा मा बयस्थ रहेको स्थानिय सित बताए । वडा अध्यक्ष रामबाबु प्रसाद चौहान सित सँचार कमीर्ले बुझन खोज्दा अध्यक्ष चौहान को मोबाईल रिसिभ भए न । सो सन्दर्भमा स्थानिय युवासमाज र नागरिक समाज का अगुवा हरि साह तेली ,कन्हैया यादव, सिवनाथ साह तेली,भगन प्रसाद यादव ,रामायण ठाकुर लगाएत का ब्यक्तीहरुको सहभागीता रहेको यिथो ।

Baiju sah