CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनमत पार्टी बारा द्वारा पार्टी प्रवेश कार्यक्रम

फेटा GP PSA
1,858
सिम्रौन्गढ़ नपा psa

कलैया २० कार्तिक

बारा जिल्लाको सदरमुकाम कलैयाको एभरेष्ट लजमा आज बिभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा २००। जति ब्यक्तिहरु प्रवेश गरेका छन्। बिभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गर्ने लहर नै चलेका छन् । समाजबादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका नेता रामबाबु साह, राष्ट्रिय वाणिज्य बैंकका सहायक मेनेजर समेत भैई अवकास प्राप्त पाएका महागढीमाई न.पा ३ (गंजभवानीपुर) बस्ने कैलाश ठाकुर ,फेटा गा .पा. माओवादीको तर्फबाट उपमेयरमा निर्वाचनमा भागलिएका श्री रम्भा देवी साह, अवकाश प्राप्त कर्मचारी प्राध्यापक हरि प्रसाद पटेल शिक्षक रामप्रसाद साह, माछा मासु ब्यवसाय संग कलैया अध्यक्ष भोला मिया , सिलाई संगका अध्यक्ष रहमनसूर लगायत, काग्रेस, नेकपा, माआवादी, तथा समाजवादी पार्टी सयौ कार्यकताहरुले परित्याग गरी २००। भन्दा बढी व्यक्तिहरूले जनमत पार्टी प्रवेश गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

प्रमुख अतिथि जनमत सस्थापक सदस्य रहेका नेता अब्दुल खान, र जनमत पार्टी बाराका जिल्ला संयोजक सुरेश साहको हातबाट फूलमाला तथा अविर लगाई पार्टी प्रवेश गराएको थियो। जनमत पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश साह जिल्ला सदस्य कार्तिकदेव पाण्डे, प्रमान्द गुप्ता राजु प्र साह लगाएतका ब्यक्तिहरुले आपना मन्तव्य ब्यत गरेका थिए भने स्वागत मकसुद मिया र संञ्चालन बिजय गुप्ताले गरेका थिए।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश