CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराको पर्यटकीय स्थल सिम्रौनगढ र गढिमाई बारेमा पर्यटन डायरिको पहल

फेटा GP PSA
1,687
सिम्रौन्गढ़ नपा psa

सिमरौनगढ, बारा।

उधोग, पर्यटन बन तथा बाताबरण मन्त्रालय प्रदेश न:२ बाट GPS सहित को पर्यटन डायरि त्यार गर्ने सम्बन्धमा बाराको पर्यटकीय स्थल सिम्रौनगढ र गढिमाई को अवलोकन तथा भ्रमन गर्न गरिएको छ। कानुन अधिकृत बालकृष्ण मिश्र र नायब सुब्बा बलबकृष्ण मिश्रा आउदा सिम्रौनगढ नगरपालिकाको नि.प्रमुख प्रसस्किय अधिकृत हरिओम प्रसाद जैसवाल र समाजिक अभियान्ता रन्जित कुशवाहा, अजयचन्द्र र युवा बिध्यार्थी संघर्श समितिको उपाध्यक्ष शनि गुप्ताले सिम्रौनगढ र गढिमाईको इतिहास को बारेमा वहाँ हरु लाई सके सम्म जन्कारी तथा सहयोग गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पर्यटकीय स्थलहरुको सुचिमा राख्न तथा उक्त स्थानको बिकास तथा सम्वृद्धि होस् भन्ने उदेश्यले उक्त पहल गरिएको हो। बाराको पर्यटकीय स्थल सिम्रौनगढ र गढिमाई आफैमा एउटा प्रख्यात एवं चर्चित ठाउ रहे तापनि आजको अवस्थामा यीसबैको नाम अब लोप हुन् लागेकोले बिद्धिजिवी वर्ग तथा चेतनशील एवं चिन्तनशील महानुभावहरुले लोप हुन् नदिन पहल गर्न सुरु गरेका छन्। तर अब यस्ता फोहरी राजनीतिक स्तर बाट माथि उठेर अगाडी बढ्न लाइ आफैमा सचेत हुनु आवस्यक भएको कुरालाई औलयाउदै चर्चा परिचर्चा गर्नुको साथै उक्त स्थानहरुको अझ उनति प्रगति र विकासका लागी प्रयास सुरु गरिएको ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश