CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मधेशी पत्रकार समाज बारा शाखाको बिस्तार र पुनः गठनको जिम्मेवारी वर्मा लाइ 

फेटा GP PSA
1,276
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

मधेशी पत्रकार समाज नेपाल बारा शाखाको बिस्तार र पुनः गठनको जिम्मेवारी सहित आज मधेशी  पत्रकार समाज नेपाल, बाराको बैठकबाट पत्रकार अनिल कुमार वर्मालाई संयोजकको जिम्मेवारी दिइएको समाजका सदस्य महमद अन्सारीले जानकारी गराएका छन । वर्माको संयोजकत्वमा गठित भेला तयारी समितिमा सद्स्यमा सरोज पटेल, महमद अन्सारी र सद्स्य सचिव रबिन्द्र प्रसाद साह रहेका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मधेशी पत्रकार समाज नेपालका प्रदेश २ का उपाध्यक्ष मनोज कुमार मिश्रको प्रमुख आतिथ्य तथा स्थानिय पत्रकार रबिन्द्र प्रसाद साहको अध्यक्षतामा सपन्न बैठकबाट मंसिर महिना भित्रै भेला बोलाई मधेशी पत्रकार समाज नेपाल बाराको शाखाको औपचारिक रुपमा पुनः गठन गरिने र नेपाल पत्रकार महासंघको हुने आगामी निर्बाचनमा समेत समाजले भाग लिने संयोजक वर्माले जानकारी गराए।

मधेशी पत्रकार समाजले समस्यामा परेका पत्रकार लाइ चाहिने सहयोग गरि समस्याको समाधान गर्ने तथा उत्पीडनमा परेका सर्वसधारनको अवाजलाइ सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उधेश्यले यस संगठनको निर्माण गरिएको छ। बिगतको समस्या लाइ औल्याउदै  बिधमान समस्या बारेमा पत्रकारिताको भूमिका न्यून रहेको बारेमा विशेष ध्यानाकर्षण गरि अगाडी बढ्ने समेत संयोजक वर्माले जनाएका हुन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश