CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्राविधिकहरुको समस्या र चुनौतीवाट आफुहरु समाधानका लागि पहलकदमीको समय आएको

फेटा GP PSA
1,158
सिम्रौन्गढ़ नपा psa

जनकपुर।

नेशनल इन्जिनियर एसोसिएसन नेपाल प्रदेश २ को सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। एशोसिएसनका केन्द्रिय अध्यक्ष प्रमोद कुमार यादवको अध्यक्षता तथा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव को प्रमुख आतिथ्यमा बुधबार प्रदेश दुईको अस्थायी राजधानी जनकपुरमा करिब ३५० भन्दा बढी इन्जिनियरहरुको सहभागीतामा प्रादेशिक भौतिक संरचना सम्बन्धि अन्तरक्रिया कार्यक्रम तथा सुभकामना आदानप्रदान कार्यक्रम धुमधामका साथ सम्पन्न भएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अध्यक्ष ई तेजनरायण यादव वरिष्ठ उपाध्यक्ष ई जय शर्मा उपाध्यक्षमा आर्यन सुरज राउत सहित ९ जना उपाध्यक्ष , महासचिवमा ई राधा कृष्णा साह , प्रब्क्तामा ई कुन्दन दत, सचिवमा ई गोविन्द कुमार साह, ई गौरव सराफ सहित ९ जना सचिव, कोषाध्यक्षमा ई अरुण कुमार यादव, सह कोषाध्यक्षमा ई विना कुमारी यादव,सामाजिक संयोजकमा ई सुरेश कुमार गुप्ता गरी ५१ सदस्य गठन भएको छ।

कार्यक्रममा प्रतिनिधीसभा सदस्य उमा शंकर अरगरिया, मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव जितेन्द्र यादव सहितका वक्ताहरुले समेत मधेशका प्राविधिकहरुको समस्या र चुनौतीवाट आफुहरु अनभिज्ञ नरहेको भन्दै अव त्यसको समाधानका लागि पहलकदमीको समय आएको बताए ।

कार्यक्रममा एशोसिएसनका केन्द्रिय अध्यक्ष प्रमोद कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा छठ पर्वको शुभकामना आदान प्रदान तथा प्रादेशिक भौतिक संरचना सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उपस्थित प्रदेश केन्द्रिय बरिष्ट उपाध्यक्ष ई रघु नन्दन ठाकुर, माहा सचिव ई तपेस्वर यादव, र प्रदेश नं २ को आठ वटा जिल्लाका जिल्ला अध्यक्ष र सम्पूर्ण इन्जिनियरहरू ले आगामि छाता संगठनको निर्वाचनमा मिलेर जानुपर्नेमा जोड दिएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश