CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

अख्तियारमा उजिरी परेकोकारणले नियुक्ति अन्यौलमा 

फेटा GP PSA
1,272
सिम्रौन्गढ़ नपा psa
अख्तियारमा उजिरी परेकोकारणले नियुक्ति अन्यौलमा 
कलैया बारा
प्रसौनी गापा सामाजिक संदेश ०७८
  कलैया  उपमहानगरपालिका द्वारा  नियुक्त  गरिएको  पि सि आर चेकजाँच  स्वास्थय क्रमिहरुको नियुक्ति  प्रक्रिया   रोकि राखिएको  छ ।  पि सि आर  चेकजाँचको लागि भर्ना गरिएको  स्वास्थय क्रमिहरु संग रकमको चलखेल   गरेको आरोप खेप्दै आएको कलैया  उपमहानगर पालिकाले मंसिर १३ गते सम्म पनि  भर्ना गरिएको  स्वास्थयक्रमिलाई नियुक्ति  पत्र दिएको छैन ।
 पि सि आर चेकजाँचको लागि अयोग्यलाई अगाडि  बढाईएको  भन्दै ल्याब टेकनिसियनको बैकल्पिक  उम्मेदवारमा नाम निकालेको महागढीमाई नपा १ निवासी  मनिष कुमार गुप्ताले  अख्तियारमा छानबिनको लागि उजुरी  दिएपछि  नियुक्ति  प्रक्रिया  अगाडि  बढाईएको छैन ।  पि सि आर चेकजाँचको लागि लिईएको लिखित र मौखिक परिक्षाको नतिजा कार्तिक  २६ गते निकालिएको  भएपनी  नियुक्ति  प्रक्रिया  अगाडि   नबढाए पछि रकमको  चलखेल भएको आंशाका   गरिएको  छ  ।
Karaiya Mai Notice Winter
कलैया  उपमहानगरपालिकाको प्रशासकिय अधिकृत  प्रहलाद बर्णवालले पि सि आर चेकजाँच गर्ने स्वास्थ्यक्रमिको नियुक्ति  प्रक्रिया  अगाडि  बढेको दाबी गरेपनी  पहिलो पक्ष र दोस्रो  पक्ष  बिच  समझौता भएको छैन । नियुक्ति  प्रक्रिया को तयारी भैइसकेको चाडै हामी दिने कार्यलय प्रमुख  बर्णवालले बताए । अख्तियारलाई चाहिने सबै थोक  हामी दिइने वहाँले बताए ।
यसैबीच  पि सि आर चेकजाँचको लागि भर्ना गरिएको  स्वास्थय क्रमी संग आर्थिक चलखेल  भएको बिषयमा  छानबिन  भैइरहेको अख्तियार  दुरुपयोग  अनुसन्धान आयोग क्षेत्रीय  कार्यलय हेटौंडाको सुचना अधिकारी  प्रदिप कोइरालाले जानकारी  दिनु भयो ।
 कलैया  उपमहानगर पालिकाको नगर प्रमुख  राजेश राय यादव , प्रमुख  प्रशासकिय अधिकृत  प्रहलाद बर्णवाल ,स्वास्थ शाखा प्रमुख  प्रेमचन्द्र जैसवालको मिलिमतोमा  पि सि आर चेकजाँचको  लागि नियुक्ति गरिएको  स्वास्थयक्रमी संग आर्थिक चलखेल  गरि नियुक्त  गरिएकोले   उनिहरु विरुद्ध  अख्तियारमा उजुरी  परेका छन ।  पि सि आर चेकजाँचकोन्लागी कलैया  उपमहानगरपालिकाले एक जना माईक्रोबालोजिष्ट दुई जना ल्याब टेकनोलिजिष्ट ,दुई जना ल्याब टेकनेसियसन दुई जना ल्याब असिस्टेन्ट मा आर्थिक  चलखेल  गरि  नियुक्ति  गर्नलागिएको छ । स्मरणहोस कलैया  उपमहानगरपालिकाले  कोरोना महामारी  नियन्त्रणको लागि २ करोड  ५३ लाख खर्च गरेको जनाए पनि  रु  १ करोड  रकमको हिसाबकिताब  अझै  पारदर्शी  गरिएको छैन । प्रदेश न२ मा कोरोना खर्चमा विभिन्न  स्थानीय तहले  रकम अनियमितता  गरेपछि सोको छानबिन समेत अख्तियारले गर्ने भएको छ ।
Baiju sah