CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मालपोत कार्यालय बक्सिस कार्यालय हो  : प्रमुख उप्रेति 

फेटा GP PSA
1,142
सिम्रौन्गढ़ नपा psa

मालपोत कार्यालय बक्सिस कार्यालय हो  : प्रमुख उप्रेति 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
Karaiya Mai Notice Winter
कलैया बारा
बाराको कलैयामा रहेको भुमि सुधार तथा मालपोत कार्यालयमा हुने जग्गा किता काट , जग्गा पास , जग्गा रोक्का सम्बन्धि सबै कामकोलागि सेवाग्राहि जाने गरेको पाईन्छ।
कुनै पनि काम गराउँन सेवाग्राहि कार्यालयमा पुगेपछि कार्यालयको बिभिन्न कोठाको झ्याल भएर काम गराउँनु पर्ने हुन्छ। ति कोठाको हरेक झ्यालमा कर्मचारीहरु बसेका हुन्छन। ति कर्मचारीहरुनिर सेवाग्राहिहरु आफ्नो काम गराउँन आउँदा प्रत्येक फाईल बराबर रु १०० , रु ५०० र रु १०००
 लिई मात्र फाईल अगाडि बढाउने गरेको र त्यहि रकम फाईल भित्र वा लेखापढि ब्यवसायीको  कोटामा नभएपछि एक छिन बस्नु गर्दिदैछु । तपाईको फाईलको अभिलेख धेरै पुरानो छ खोज्नु पर्छ भनि ढिलो गरीरहेको गुनासो  परवानिपुर बस्ने ललन साहले बताएकाछन।
नेपाल सरकारको राजश्वमा पनि समय बितिसकेपछि रु १०० देखि रु १००० सम्म बढि लिई राजश्व काटि दिईरहेको र रोक्का सम्बन्धि कार्यमा बेलुका गर्ने अहिले सेवाग्राहिको काम गर्दै छु भनि एउटा रोक्काको फाईलको कार्य गरेबापट रु २०० देखि रु ५०० लिने गरेको पनि लेखापढि ब्यसायी रामबाबु महतोले जानकारी गराएका छन।
मालपोत कार्यालय प्रमुख रामकृष्ण उप्रेतिसँग कुरा गर्दा यो सबै रोल मिच्नकोलागि कर्मचारीलाई प्रलोभन पार्न गर्न खोजिएको हो। बेला बेलामा लेखापढि ब्यसायी प्रमुखसँग छलफल गरेको छु र यता कर्मचारीसँग पनि गरेको छु। कसैले केहि गुनासो गरेका छैन्न। कार्यालयमा कर्मचारी थोरै भएकोले कामको पनि प्रेसर बढि नै रहेको छ । जसको कारणले पालिका अनुसार बार पनि छुट्याईएको छ। तर बैंकको जग्गा रोक्का चाहि जहिले पनि हुने गरेको छ। कर्मचारीलाई पैसा दिनेमा दिने ब्यक्ति नै दोषी हो यदि कर्मचारीले पैसा माग्दै छ भने म निर गुनासो आउनु पर्यो वा कर्वाहि गर्ने निकाय धेरै भएको जानकारी गराउनु भयो।
मालपोत कार्यालयमा पहिला कुनै किसिमको बजेट थिएन बरु यस कार्यालयलाई पहिला बक्सिस कार्यालय भनिन्थ्यो। जग्गाको श्रेष्टा सुरक्षित गरी राख्न वा राम्रोसँग लेखिदिन जग्गा धनिले खुसि साथ दिने रकम नै बक्सिस भएकोले यो कार्यालय बक्सिस कार्यालय भएको जानकरी समेत कार्यालय प्रमुख उप्रेतिले दिएका छन्।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश