CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उधोग बाणिज्य सँघ कलैयाको मनोनयन दर्ता

फेटा GP PSA
1,390
सिम्रौन्गढ़ नपा psa
उधोग बाणिज्य सँघ कलैयाको मनोनयन दर्ता
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
रमेश साह
कलैया बारा
बारा जिल्लाको नै पुरानो ब्यापारी संस्थाको रुपमा रहेको बारा उधोग बाणिज्य संघ कलैयाको चुनाव मंसिर ३० गते हुने भएको छ।
Karaiya Mai Notice Winter
 मंसिर २२ गते ४४ जना उम्मेद्वारले विभिन्न पदमा उम्मेद्वारी दिएका छन। पछिल्लो चुनाव २०७३/२/१ मा सम्पन्न भएको थियो एक चुनावको कार्यकाल ३ बर्ष हुने गरेको छ त्यस अनुरुप २०७६/२/१ मा सम्पन्न गर्नु पर्ने चुनाव गढिमाइ मेला र बिश्व ब्यापी महामारीको रुपमा रहेको कोभिड-१९ कोरोनाले गर्दा समयमा चुनाव हुन नसकेको संघका महासचिव जय प्रकाश साहले जानकारी गराउनु भयो।
 चुनावमा ४४ जना उम्मेदवारी दिएका छन। पुर्ब सहमती अनुसार राजकुमार साह लाई अध्यक्ष चयन गरी सकेको छ। भने उधोग तर्फका सचीव पदमा एकल उम्मेदवारी मंतोष कुमार चौधरी भएकाले निर्बिरोध भएका छन।
  उम्मेदवारी दर्ता  क्रममा उपाध्यक्ष बाणिज्य तर्फ बैधनाथ साह,रबिन्द्र कुमार सा,बिष्णु प्रसाद उपाध्याय,नवल किशोर साह,प्रदीप कुमार साह बाणिज्य महासचिवमा रामआशिष साह,बिजय कुमार सोनार(स्वर्णकार),योगेन्द्र प्रसाद दास बाणिज्य कोषाध्यक्षमा सुरेश कुमार साह तेलि,अजय कुमार बाणिज्य सचिवमा अंजनी कुमार साह,उमेश चन्द गुप्ता,महम्मद कमरुल होदा,शिवजी प्रसाद यादव,शशी भूषण केशरी बाणिज्य सदस्यमा राजकुमार साह,दिनेश प्रसाद,दिन दयाल साह तेलि,रामजी प्रसाद,महेश कुमार मोदक,बाबू योगेन्द्र कुमार,दिपलाल प्रसाद साह,श्याम प्रसाद साह कानु,उमराउती देबि साह,धनिलाल साह,राजकुमार सरार्फ,बिरेन्द्र साह कानु,त्यसतै उधोग तर्फ उपाध्यक्षमा प्रदिप कुमार मैनाली,दिपु प्रसाद गुप्ता उधोग सदस्यमा रामबाबु प्रसाद कुश्वाहा,बिनोद मणि महतो,संजय कुमार साह,मनोज कुमार साह,दिपेन्द्र प्रसाद साह,बिनोद कुमार पाल,महम्मद जमिर र अरुण कुमार कलवार  एशोसिएटस तर्फ सदस्य रामजी कुमार ,नरेन्द्र कुमार साह,युगलकिशोर यादव,सुरेश चन्द्र गुप्ता,सुरेश प्रसाद जैसवाल रहेका छन ।
 चुनावी नीति अनुसार मंसिर२५ गते मनोनयन फिर्ता लिने छ भने मंसिर ३० गते चुनाव हुने भएको छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश