CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राजासहितको हिन्दु रास्ट्र पुनर्स्थापनाको निम्ति महाअभियान को तयारी

राजासहितको हिन्दु रास्ट्र पुनर्स्थापनाको निम्ति महाअभियान को तयारी

फेटा GP PSA
1,317
सिम्रौन्गढ़ नपा psa

बिराटनगर / राजा सहितको हिन्दु रास्ट्र पुनर्स्थापना र रास्ट्र निर्माता स्व. श्री ५ पृथ्वी नारायण शाह जन्म जयन्ती समारोह भवय र सभ्य रुपमा मनाउनको निम्ति बिराटनगरमा रास्ट्रभक्त नेपालीहरुले मंगलवार भेला भई छलफ़ल गरेका छन ।

Karaiya Mai Notice Winter

बिश्व बिराटेश्वरी वैष्णवी धाम बिराटनगरका पिठाधिष आनन्द जि महाराजको अध्यक्षतामा आयोजना गरिएको भेलामा राजसंस्था र राजा सहितको हिन्दु रास्ट्र पुनर्स्थापनाको लागी छरिएर रहेका नेपालीहरुलाई एक जुट बनाई रास्ट्रवादी एकता महाअभियान पुर्वाञ्चलको रुपमा अगाड़ी बढाउने बताएका छन । अभियान का संयोजकको समेत भुमिका निर्वाह गर्ने आनन्द जी महाराजले शनिवार पुण: रास्ट्रवादी हरुको भेला गराई पृथ्वी जयन्ति मनाउन समेत १ सय एक जनाको मुल समारोह कमिटि बनाई वृहत रुपमा कार्यक्रमहरु अगाडी लैजाने बताउनुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश