CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अफगानिस्तानमा महिला पत्रकारको गोली हानी हत्या

फेटा GP PSA
1,360
सिम्रौन्गढ़ नपा psa

अफगानिस्तानमा महिला पत्रकारको गोली हानी हत्या

काठमाडौ =अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या गरिएको छ जलालाबादमा रहेको कार्यालय जाने क्रममा बिहीबार मलाला माइवन्डको गोली हानी हत्या गरिएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

गोली लागेर उनका चालक मोहम्मद ताहिरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ आक्रमणको जिम्मेबारी कुनै समूहले लिएको छैन ।

Karaiya Mai Notice Winter

माइवाण्ड एनिकास टिभी र रेडियोमा काम गर्थिन उनी नागरिक समाजकी अभियन्ता पनि हुन नागरिक अभियन्ता उनकी आमाको पनि पाँच बर्ष अघि बन्दुकधारीले गोली हानी हत्या गरेका थिए आक्रमणको बेलायती दूतावासले निन्दा गरेको छ ।

गत महिना पाकिस्तानमा टेलिभिजन प्रस्तोता यामा सियावशको हत्या भएको थियो अन्य दुईजना पनि बम विस्फोटमा मारिएका थिए अफगान सरकार र तालिवानबीच दोहामा भइरहेको वार्ताको क्रममा पछिल्लो घटना भएको हो ।

दुवै पक्षको प्रारम्भिक मुद्दाबारेमा केही प्रगति भएपनि शक्ति बाँडफाँट सम्झौताबारे छलफल हुन सकेको छैन

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश