CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

समाजमा रहरको कुरुती,कुप्रथा लैङ्गिक हिंसा तथा मानव बेचबिखन ओसारपसार बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न

फेटा GP PSA
1,145
सिम्रौन्गढ़ नपा psa

समाजमा रहरको कुरुती,कुप्रथा लैङ्गिक हिंसा तथा मानव बेचबिखन ओसारपसार बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter
समाजमा रहरको कुरुती,कुप्रथा लैङ्गिक हिंसा तथा मानव बेचबिखन ओसारपसार बिरुद्ध दुई दिने  सचेतना कार्यक्रमको पहिलो दिन आज श्री नेपाल राष्ट्रिय आधारभुत विधालय माहागढिमाई न पा ६ बबुआईनमा सम्पन्न भएको छ।
कार्यक्रममा माहागढीमाई न पा ६ बबुआईन का पचास भन्दा बढि महिला पुरुषको सहभागिता रहेको रहेको थियो । कार्यक्रमको प्रशिशक अधिबक्ता र माहागढीमाई न पा को कानुन सल्लाहकार श्याम बिहारी कुशबाहाले गर्नुभएको थियो।
महिला उत्थान तथा विकास नेपाल माहागढीमाई न पा १ बाराको आयोजना र माहागढीमाई नगरपालिकाको कार्यालय बरियारपुर बाराको सहयोगमा समपन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराको प्र नि कन्चन राजचलले समाजमा भएको कुरुती र लैङ्गिक हिंसा न्युन्किरण गर्ने सम्बन्ध प्रकास पार्दै मन्तब्य दिनुभएको थियो। सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प बरियारपुर बाराको स प्र नि प्रकास पाण्डेले हामिलाई केन्द्रबाट बारम्बार पत्र आईरहेको र हामि सबै सचेत भई यि प्रथालाई निरुतसाहि गर्न लाग्नुपर्ने कुरा आफ्नो मन्तब्यमा बताउनुभयो। प्रहरी चौकि बरियारपुर बाराका प्र ना नि प्रमोद साहले पनि मन्तब्य ब्यक्त गरेकाथिए।
माहागढीमाई न पा वडा न ६ का वडा अध्यक्ष भगवान राउत अहिरको अध्यक्षतामा समपन्न कार्यक्रममा सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प तेलकुवा स प्र ना नि हेम पाण्डे , जिल्ला प्रहरी कार्यालय बाराका प्र स नि अनिल साह , गै स स माहासँघका उतिमलाल चौरसिया , समाजसेवि रामनाथ बैठा, नेकपाको गेनालाल यादव, वडा सदस्य नगिया देवि आत्मा राम यादव लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो। भने कार्यक्रम सँचालन सँस्था का सचिव नरेश गुप्ताले गरेका थिए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश