CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैयाको गेष्ट हाउसबाट जुवा खेल्ने ५ जना व्यक्ति पक्राउ

फेटा GP PSA
1,277
सिम्रौन्गढ़ नपा psa
कलैयाको गेष्ट हाउसबाट जुवा खेल्ने ५ जना व्यक्ति पक्राउ
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter
 बाराको कलैया उपमहानगरपालिका वडा नं.४ स्थित  हजारी मार्केटमा रहेको शाह गेष्ट हाउसमा पाँच जना जुवाडेहरूलाई बारा प्रहरीले पक्राउ गरेको छ।
बिशेष सुचनाका आधारमा हिजो राति बारा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सो गेष्ट हाउसमा घेराबन्दी गरी सर्च गर्दा उक्त गेष्ट हाउसको २०२ नम्बर कोठा भित्र जुवा कौडा खेलिरहेको अवस्थामा जुवाडेहरुलाई नगद रु.३ लाख १४ हजार ३ सय ५७ रुपैया र १६ थान कौडा सहित  पक्राउ  गरीएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ।
पक्राउ गरीएको मानिसहरू जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.२५ बस्ने वर्ष ४० को भोला पटेल , वडा नं.१ बस्ने वर्ष ३९ सुरेन्द्र साह सोनार , वडा नं.६ बस्ने वर्ष ४५ को राजकिशोर साह, वडा नं.२७ बस्ने वर्ष २७ को मन्तोष राउत कुर्मी र महागढीमाई न.पा.वडा नं.१ बस्ने वर्ष ५५ को पारस चौधरीलाई पक्राउ गरी थप अनुशन्धान भई रहेको जिल्ला प्रहरी प्रबक्ता गैतम मिश्राले जानकारी दिएका छन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश